Hamro Share & IPO News

Hamro Share & IPO News IPO देखी दोस्रो बजार सम्म सेयर बजारका कुनै अपडेट नछुटाउन अहिले नै हामीलाई फलो गर्नुहोस्”

04/05/2026

अरु दल त्यागेको ९० दिन पुगेपछि मात्रै रास्वपाको ‘उम्मेदवार क्लब’का लागि दर्ता हुन पाउने

राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् ।
30/04/2026

राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् ।

यामबालिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि एभरेस्ट कलर लिमिटेडले वैदेशिक रोजगारीको लागि आजदेखि आइपिओ बिक्री खुल्ला...
29/04/2026

यामबालिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि
एभरेस्ट कलर लिमिटेडले वैदेशिक रोजगारीको लागि
आजदेखि आइपिओ बिक्री खुल्ला गर्दै

13/04/2026

२७ चैतको प्रतिनिधिसभा बैठकबाट उक्त पदमा निर्वाचित उपसभामुख ठाकुरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् ।

12/04/2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृहमन्त्री सुधन गुरुङको ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँको शेयर बजार लगानी सार्वजनिक गरेको छ।
गृहमन्त्री गुरुङको लगानीमा होप होल्डिङ्स प्रालिमा ३० हजार साधारण शेयर र लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय साधारण शेयर रहेको छ।
उनले सबैभन्दा बढी २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ धितोपत्र बजारमा कारोबार हुने शेयरहरूमा लगानी गरेको उल्लेख गरेका छन्।

12/04/2026

प्रधानमन्त्री बालेन शाहको पछिल्लो सम्पत्ति विवरण अनुसार उनको काठमाडौं सहित धनुषा र महोत्तरीमा गरी कुल १०.२ बिघा जग्गा रहेको देखिएको छ। विवरणमा उल्लेख भए अनुसार उनकी श्रीमती सविना काफ्लेको नाममा १९० तोला सुन रहेको छ, जसलाई पैतृक सम्पत्तिको रूपमा देखाइएको छ। साथै, प्रधानमन्त्री शाहले आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन्। उनले आफ्नो आम्दानीको मुख्य स्रोत सामाजिक सञ्जालका प्लेटफर्महरूलाई बताएका छन्।

10/04/2026

सरकारले नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि 'टोल शुल्क' (Toll Fee) सार्वजनिक गरेको छ। सुरुङमार्गको सञ्चालन र मर्मत खर्च जुटाउन सवारीको प्रकृति र दिशा अनुसार फरक-फरक शुल्क तोकिएको हो। काठमाडौँ भित्रिने सवारीले उकालो र इन्धनको बचत बढी हुने भएकाले बाहिरिने सवारीको तुलनामा केही बढी शुल्क तिर्नुपर्नेछ। मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे र पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करहरूलाई भने सुरक्षाका कारण सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ।

शुल्क विवरण (प्रवेश / बहिर्गमन)

साना सवारी (कार, जिप, भ्यान): रु ६५ / रु ६०

मिनि बस र मिनि ट्रक: रु ११५ / रु ८०

ठूला बस र ट्रक (Single Axle): रु २६० / रु २००

हेभी र मल्टि-एक्सेल सवारी: रु ६०० / रु २५०

राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम तथा रोजगार मन्त्री सरकारबाट फिर्ता हुने भएका छन् भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीला...
09/04/2026

राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम तथा रोजगार मन्त्री सरकारबाट फिर्ता हुने भएका छन् भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीलाई सचेत गराएको छ।

शिखर पावर डेभलपमेन्ट लिमिटेडको आइपिओ सेयर नेप्सेमा लिस्टिङ भएको छ। यदि भोलि शुक्रबार नेप्से खुल्ला भएमा भोलिदेखि कारोबार...
09/04/2026

शिखर पावर डेभलपमेन्ट लिमिटेडको आइपिओ सेयर नेप्सेमा लिस्टिङ भएको छ। यदि भोलि शुक्रबार नेप्से खुल्ला भएमा भोलिदेखि कारोबारमा आउनेछ भने नत्र सोमबारदेखि कारोबारमा आउनेछ।

09/04/2026

१३ दिनपछि छुटे ओली, प्रहरीले अस्पतालमै आफन्तको जिम्मा लगायो
एमाले अध्यक्ष ओलीलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Share & IPO News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share