Falano le k vancha?

Falano le k vancha? Falano le k vanla�

12/10/2025

“Election audai cha... tara mindset badliyo कि फेरि poster मात्र?”

Post-GenZ protest ले एक कुरा त clear गर्‍यो —
युवाहरु अब डराउँदैनन्, प्रश्न गर्छन्।
अबको चुनावमा debate “को पार्टी?” भन्दा बढी “को capable?” मा हुनेवाला छ।

Old political parties decadesदेखि “experience” भन्दै rule त गरिरहे,
तर देशलाई त experience भन्दा naya soch चाहिएको रहेछ, guff lalunu vanda kei garxhu vanne mamnche चाहिएको रहेछ।

Generation बदलिँदैछ —
Soch पनि बदलिँदैछ —
अब slogan होइन, solution चाहियो 🇳🇵

09/10/2025

नेपाली सेयर बजारमा आज केही रोचक घटना भयो —

राष्ट्र बैंकले शेयर‑धितो कर्जामा २५ करोडको cap हटायो र नयाँ नियम ल्यायो जसले तरलता बढाउन सक्थो ।

बजार खुलेको केहि समयमै अचानक 4% को उछाल आएपछि Circuit Breaker लाग्यो, 20 मिनेट ट्रेड रोकियो।

ट्रेड खुल्न साथै घट्न थाल्यो र अंतत NEPSE 0.88% ले बढी बजार बन्ध भयो।

👉 तर — नया नियमहरू लचिलो भए पनि किन ठूलो उछाल आएन?

1 लगानीकर्ता भरोसा कमजोर

2 पहिलेका घाटाहरुको डर

3 वास्तविक कारोबार पर्याप्त नभएको

4 राजनीतिक अस्थिरता वा महंगो ऋण दर

तपाईंको विचारमा के होला? यस्ता सुधारले बजारलाई उचाली दिन सक्छ कि अझ दबाबमा राख्छ? 💬

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Falano le k vancha? posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share