25/10/2025
NEPSE मा डरलाई छोड, बुद्धि अपनाउ। Fear kills, knowledge builds.
2. सस्तोमा किन्नु, महँगोमा बेच्नु—simple but powerful!”
3. “Every floor sheet tells a story; पढ नबिर्स, पैसा बोल्छ।”
4. “NEPSE को राजा त्यो हो जसले patience र strategy सँग खेल्छ।”
5. “लोभ कम, plan बढी—profit लामो समयका लागि।”
6. “बजार कहिल्यै गलत हुँदैन, तर हाम्रो सोच कहिल्यै पूर्ण हुँदैन।”
(The market is never wrong; our thinking often is.)
7. “Green candle देख्दा excite नहुनु, volume र broker सँग confirm गर।”