पबित्र लुम्बिनी बचत तथा ऋण सहकारी सस्था लि.

  • Home
  • Nepal
  • Kathmandu
  • पबित्र लुम्बिनी बचत तथा ऋण सहकारी सस्था लि.

पबित्र लुम्बिनी बचत तथा ऋण सहकारी सस्था लि. We are one of the most reputed financial institution inside the capital city of the country.

सम्बन्धीत सबेैको जानकारीका लागी ।।।
24/08/2026

सम्बन्धीत सबेैको जानकारीका लागी ।।।

साधारण सभा सम्बन्धी सुचना ।।
17/08/2026

साधारण सभा सम्बन्धी सुचना ।।

10/08/2026
कर्जा भुक्तानी सम्वन्धि अत्यन्त जरुरी सुचना ।सम्पुर्ण ऋणि तथा जमानि हरुबाट आ-आफ्नो दायित्व मिलान सम्वन्धि पटक-पटक ताकेता...
28/07/2026

कर्जा भुक्तानी सम्वन्धि अत्यन्त जरुरी सुचना ।

सम्पुर्ण ऋणि तथा जमानि हरुबाट आ-आफ्नो दायित्व मिलान सम्वन्धि पटक-पटक ताकेता गरिएकोमा कतिपय ऋणि तथा जमानि हरुबाट सहजिकरण र समन्वय हुन नसकेकोले यहि श्रावण -१५ गते शुक्रबार बेलुका ०३:०० बजे सम्मको समयमा कार्यालयमा उपस्थित भइ आ-आफ्नो जिम्मेबारी बहन नगर्ने ऋणि तथा जमानि हरुको नामावली सार्वजनिक गरिने भएकोले तोकिएको समयमै आ-आफ्नो दायित्व मिलाउनु हुन पुन अनुरोध गर्दछौ। कर्जा तथा जमानि सम्वन्धि थप जानकारी को लागि: 9768442130 र 9768442132

सदस्यहरुको जानकारीका लागी   Co-operative Regulatory Authority  License   Lumbiniपबित्र लुम्बिनी सहकारी सस्था
24/07/2026

सदस्यहरुको जानकारीका लागी
Co-operative Regulatory Authority
License
Lumbini
पबित्र लुम्बिनी सहकारी सस्था

ब्याजदर परिवर्तन सम्बन्धि सूचना !!
19/07/2026

ब्याजदर परिवर्तन सम्बन्धि सूचना !!

16/07/2026

आज आ.व. २०८२/८३ को अन्तिम दिन सम्झिनुहोस है
असल व्यक्तिको पहिचान दिन आजको दिन काफी छ l सबैको दिन शुभ रहोस शुभकामना l

कर्जा चुक्ता गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना !!
13/07/2026

कर्जा चुक्ता गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना !!

सहकारी संस्थाका ऋणी तथा ब्यक्तिगत धन जमानि सदस्य हरुलाई ऋण भुक्तान गर्ने सम्बन्धी महत्त्वपूर्ण जानकरी अनुरोध ।। असार मसा...
11/07/2026

सहकारी संस्थाका ऋणी तथा ब्यक्तिगत धन जमानि सदस्य हरुलाई ऋण भुक्तान गर्ने सम्बन्धी महत्त्वपूर्ण जानकरी अनुरोध ।। असार मसान्त नजिकिँदै गर्दा तपाइहरुको भुमिका अझै महत्त्वपूर्ण हुदैँ गएको छ , आज असार -२७ शुभम् ।।

Address

Bagbazar/28
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714167509

Website

Alerts

Be the first to know and let us send you an email when पबित्र लुम्बिनी बचत तथा ऋण सहकारी सस्था लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to पबित्र लुम्बिनी बचत तथा ऋण सहकारी सस्था लि.:

Shortcuts

Share

Category