शेयर बजार

शेयर बजार IPO FPO Right share र शेयर सम्बन्धी दैनिक जानकारी

09/02/2026

होटल फरेस्ट इनको IPO मा मागभन्दा ८ गुणा बढी आवेदन।

09/02/2026

आज भुजुङ खोला हाईड्रोपावरको IPO बांडफांट हुंदै छ।

05/02/2026

नेप्सेसंगै बढ्यो कारोबार रकम।

05/02/2026

आजबाट होटल फरेस्ट ईनको सर्वसाधारणको लागि I.P.O खुल्यो है।

28/01/2026

कम्पनी: होटेल फरेस्ट इन लि.
I.P.O निष्कासन : २०५२/१०/२२-१०/२६ सम्म
जम्मा कित्ता-३३,२०,०००। प्रति व्यक्ति १० कित्ताले दरले बांडफांट हुंदा ३,२०,००० ले
१० कित्ता पाउने बांकीको हात खाली।

28/01/2026

कम्पनी: भुजुङ खोला हाइड्रोपावर लिमिटेड
IPO निष्कासन-२०८१/१०/१२-१०/१५
जम्मा कित्ता-८,३०,००० सर्वसाधारण तर्फ
प्रति कित्ता मुल्य-रु १००
प्रति व्यक्ति १० कित्ताको दरले बांडफांटहुंदा
जम्मा ८३,००० ले १० कित्ता पाउॅंछन् भने बांकीको हात खाली।

16/09/2025

Sagar distillary company limited ले ipo निष्काशन गरेको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when शेयर बजार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share