Jaya Indrayani Bachat Tatha Rin Sahakari Sanstha

Jaya Indrayani Bachat Tatha Rin Sahakari Sanstha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jaya Indrayani Bachat Tatha Rin Sahakari Sanstha, Financial service, Tarakeshwor 07, Kathmandu.

13/02/2026
10/02/2026

यस जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लि.का सदस्यहरु श्री अनिल तिमल्सिना, श्री नारायण प्रसाद ओझा, श्री ओजस श्रेष्ठ बाल बचत खाता, श्री लक्ष्मी महर्जन डंगोल रिद्धिसिद्धि महिला समुहको आज मिति २०८२–१०–२७ गतेका दिन पर्न गएको शुभ जन्मदिनको अवसरमा स्वास्थ्य,समृद्धि र दिर्घ जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
जय इन्द्रायणी साकोस परिवार।।।

09/02/2026

यस जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लि.का सदस्यहरु श्री राधिका कार्की, श्री नविना महर्जन जयन्तीदेवी नारायणी महिला समूह, श्री सान्नी कार्की थापा बालकुमारी महिला समुहको आज मिति २०८२–१०–२६ गतेका दिन पर्न गएको शुभ जन्मदिनको अवसरमा स्वास्थ्य,समृद्धि र दिर्घ जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
जय इन्द्रायणी साकोस परिवार।।।

08/02/2026

यस जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लि.का सदस्यहरु श्री मनिता थापा, श्री अष्टमाया महर्जन श्रीमहाङ्कल महिला समुहको आज मिति २०८२–१०–२५ गतेका दिन पर्न गएको शुभ जन्मदिनको अवसरमा स्वास्थ्य,समृद्धि र दिर्घ जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
जय इन्द्रायणी साकोस परिवार।।।

यस जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लि.का ऋण प्रमुख  श्री सन्तोषी पाण्डेको आज मिति २०८२।१०।२५गतेका दिन पर्न गएको श...
08/02/2026

यस जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लि.का ऋण प्रमुख श्री सन्तोषी पाण्डेको आज मिति २०८२।१०।२५गतेका दिन पर्न गएको शुभ जन्मदिनको अवसरमा स्वास्थ्य,समृद्धि र दिर्घ जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
जय इन्द्रायणी साकोस परिवार💐🙏💐🎂🎊🎈🎁

happy birthday to mayra nad yuvan 🎂🎂🎂
06/02/2026

happy birthday to mayra nad yuvan 🎂🎂🎂

जय ईन्द्रायणी साकोसको सूचना            (२०८२ माघ १०)आज २०८२ माघ १० गते शनिबार यस ज.ई. साकोसको बिनियम, कार्यनिति र पुर्व ...
05/02/2026

जय ईन्द्रायणी साकोसको सूचना
(२०८२ माघ १०)
आज २०८२ माघ १० गते शनिबार यस ज.ई. साकोसको बिनियम, कार्यनिति र पुर्व निर्धारित कार्यक्रम अनुसार आज तारकेश्वर- १ सांग्लामा सुनिता थापाको संयोजकत्वमा ५ सदस्सीय उप क्षेत्रिय (बिस्तारित) समिति गठन गरियो ।
१, संयोजक- सुनिता
थापा-(बालकुमारी
समूह)
२, सचिव- रुपा
तिमल्सिना
(देउराली ‘क’
समूह)
३, कोषाध्यक्ष-
सानुकान्छी लवट
(देउराली ‘क’
समूह)
४, सदस्य- सानुनानी
कार्की थापा
(बालकुमारी समूह)
५, सदस्य- बिनिता
ढुंगाना (देउराली ‘क’
समूह)
यसका साथैः
यस अघि- महांकाल आयुर्बेद क्लिनिक बालाजू (बाईपास ओह्रालो) का जनस्वास्थ्य बिज्ञ डा. लक्ष्मिप्रसाद (एल.पि.) घिमिरेद्वारा स्थानिय जडिबुटीका पहिचान तथा उपचार बिधि बारे परामर्श सहित जानकारी गराउनु भएको थियो ।
संस्थाकी संचालक तथा महिला उप समिति प्रमुख नानु थापा कार्कीको सभाध्यक्षता र सचिव शम्भुबहादुर कार्कीले संचालन गरेको यस कार्यक्रम- वडा नं.१ का वडाध्यक्ष बिदुर सापकोटाले उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष, कोषाध्यक्ष, ब्यबस्थापक सहित अन्य संचालकहरु तथा वडा नं. १ मा रहनु भएका सदस्यहरु सहित ६८ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा- यस पछि निकट भबिष्यमा- गठन गर्न बांकि यसै नमुनाका अन्य ६ उप क्षेत्रिय समिति गठन सहितको स्थानिय जडिबुटीका बारेमा परामर्श कार्यक्रम संचालन गरिने पनि कार्यक्रममा जानकारी गराईएको थियो ।जय इन्द्रायणी साकोस

यस जय इन्द्रयाणी बचत तथा ऋण सहकारी संस्था लि.ले कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरेको सम्पूर्ण शेयर सदस्यमा सहर्ष ...
04/02/2026

यस जय इन्द्रयाणी बचत तथा ऋण सहकारी संस्था लि.ले कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरेको सम्पूर्ण शेयर सदस्यमा सहर्ष जानकारी गराउदछौं। यस प्रकारको सदस्यता प्राप्तिले संस्थामा अझबढी सुरक्षीत ऋण लगानी तथा प्रभावकारी असुलीमा सहयोग पुग्न गई संस्थालाई वित्तिय रुपमा सवल एवं सुरक्षित बनाउन साथै सदस्यको बचत सुरक्षाको लागी महत्वपूर्ण माध्यम हुने विश्वास लिएका छौँ ।
जय इन्दयणी जय सहकारी ।।।
@

04/02/2026

यस जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लि.का सदस्यहरु श्री पेम्बा लामा, श्री नेहा चित्रकार, श्री मथुरा खत्री पञ्चकुमारी महिला समुहको आज मिति २०८२–१०–२१ गतेका दिन पर्न गएको शुभ जन्मदिनको अवसरमा स्वास्थ्य,समृद्धि र दिर्घ जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
जय इन्द्रायणी साकोस परिवार।।।

03/02/2026

यस जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लि.का सदस्यहरु श्री कमला कुमारी बुढाथोकी, श्री बेदनाथ न्यौपाने, श्री महेश्वरी महर्जन अजिमा महिला समुह, श्री लक्ष्मी देवकोटा देउराली महिला समुह, श्री दुर्गा धिताल बिन्दवासिनी महिला समुह, श्री निर्मला लामिछाने बिन्दवासिनी महिला, श्री सबिना कार्की थापा तल्लोभेदीगोठ महिला समूह, श्री विद्या नकर्मी रिद्धिसिद्धि महिला समुहको आज मिति २०८२–१०–२० गतेका दिन पर्न गएको शुभ जन्मदिनको अवसरमा स्वास्थ्य,समृद्धि र दिर्घ जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
जय इन्द्रायणी साकोस परिवार।।।

Address

Tarakeshwor 07
Kathmandu

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when Jaya Indrayani Bachat Tatha Rin Sahakari Sanstha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share