01/06/2026
English बोल्दा "के भन्ने??" र "के चै नभन्ने??" भनेर यो video मा सिकौं है त!!!! English बोल्दा हामि कस्तो प्रकार को words use गर्छौ, त्यो कुरा ले पनि एकदमै फरक पार्छ। त्यसैले words र grammar मात्र होईन, कुन कुरालाई कसरि भन्ने भनेर नि ध्यान दिनुपर्छ। सानो change ले पनि हाम्रो English speaking धेरै improve गर्छ। Englishmabolau मा हामि दिनदिनै यस्तै videos हरु लिएर आउंछौ, त्यसैले follow गर्नुहोला, अनि दिनदिनै हाम्रो videos हरु बाट practice गर्न नबिर्सिनुहोला।