Gorkha Lahure Security P. Ltd

Gorkha Lahure Security  P. Ltd Gorkha Lahure is one of Nepal’s best security company,delivering uniformed security services, cons

16/12/2025

सुरक्षा गार्ड तालिमको लागि आव्हान गरिएको ।

स्वदेश तथा बिदेशमा सुरक्षा गार्ड भै कार्य गर्नको लागि यस कम्पनीका कुशल प्रशिक्षकहरुद्वारा मिति २०८२ माघ १७ गतेबाट १५ दिने प्रशिक्षण प्रदान गरिने हॅुदा निम्नः योग्यता पुगेका इच्छुक युवा-युवतीहरुलाई २०८२ पौष मसान्त भित्र यस कम्पनीमा सम्पर्क राखी दर्खास्त पेश गर्न आव्हान गरिएको छ ।
योग्यता-
१. नेपाली नागरिक
२. उमेर २१ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको
३. शै.यो.-एस.एल.सी.वा एस ई.ई. उत्तीर्ण
४. उचाई- ५ फिट ३ इन्च भन्दा माथि
५. तौल- न्यूनतम ५५ के.जी.
६. कुनै फौजदारी अभियोगमा सजायं नपाएको

01/12/2025

कम्पनी स्थानान्तरणभएको सूचना !
साबिक का.म.पा.वडा नं. ३१ कोटेश्वर स्थित कृषि बिकास बैंक रहेको भवनमा रहदैआएको गोरखा लाहुरे सेक्युरिटी प्रा.लि. मिति २०८२।०८।१५ गतेदेखि का.म.पा.वडा नं. १० पिपलबोट मार्ग स्थित “ महावीर शाह कुन्ज” मा स्थानान्तरण भै कार्य संचालन गरेको व्यहोरा सरोकारवाला एवं सर्वसाधारण सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

03/10/2025

HAPPY GREETINGS TO ALL OUR RESPECTED MAJOR EMPLOYERS AND WELL-WISHERS ON THE OCCASION OF VIJAYA DASHAMI & DEEPAWALI 2082 B.S.

17/07/2025

एकाउण्टेण्टको आबश्यक्ता !

यस कम्पनीको लागि निम्नः योग्यता पुगेका इच्छुक तथा अनुभबी नेपाली नागरिकहरुलाई कम्पनीको इमेल [email protected]मा ७ दिन भित्र आफ्नो CV पठाउन सूचित गरिन्छ । शर्ट लिष्टमा परेका उम्मेदवारहरुलाई अन्तर्वार्ताको लागि बोलाइनेछ ।
पदः एकाउण्टेण्ट
संख्याः १
शै.योः लेखा तथा वाणिज्य शास्त्रमा स्नातक उत्तीर्ण
ग्राह्यताः कम्प्युटर सम्बन्धि राम्रो दखल भएको र लेखा सम्बन्धि अनुभवीलाई बिशेष ग्राह्यता दिइनेछ ।
पारिश्रमिकः कम्पनीको नियमानुसार

बिक्रम सम्वत २०८२ को वुजयी दशमी,शुभ दिपावली,नेपाल सम्वत तथा छठ पर्वको उपलक्षमा हाम्रा सम्पूर्ण मुख्य रोजगारदाता एवं शुभे...
28/10/2024

बिक्रम सम्वत २०८२ को वुजयी दशमी,शुभ दिपावली,नेपाल सम्वत तथा छठ पर्वको उपलक्षमा हाम्रा सम्पूर्ण मुख्य रोजगारदाता एवं शुभेच्छुकहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

बिक्रम सम्वत २०८१ को विजया दशमी पर्वको उपलक्षमा हाम्रा सम्पूर्ण मुख्य रोजगारदाता एवं शुभेच्छुकहरुमा हार्दिक शुभकामना व्य...
03/10/2024

बिक्रम सम्वत २०८१ को विजया दशमी पर्वको उपलक्षमा हाम्रा सम्पूर्ण मुख्य रोजगारदाता एवं शुभेच्छुकहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

30/09/2024

सुरक्षा गार्डको आबश्यक्ता

यस कम्पनीको लागि केहि सुरक्षा गार्डको आबश्यक्ता परेको हॅुदा योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले यस कम्पनीको इमेल [email protected] मा ७ (सात) दिन भित्रमा आफ्नो बायोडाटा पठाउनु हुन यो सूचना प्रकाशित गरिएको छ । प्राप्त बायोडाटाहरु मध्येबाट शर्टलिष्टमा परेका उम्मेदबारहरुलाई अन्तर्वार्ताको लागि बोलाइनेछ ।

पदः सुरक्षा गार्ड
संख्याः केहि
योग्यताः सेना,प्रहरी वा स-शस्त्र प्रहरीमा कामगरी बात कसुर नलागेका
शैक्षिक योग्यताः नेपाली लेखपढ गर्नजान्ने
उमेरः २१ वर्ष पूरा गरेको र ४५ वर्ष ननाघेको
कार्य क्षेत्रः कपन एरिया
तलब भत्ताः कम्पनीको नियमानुसार
बिशेष ग्राह्यताः कम्पुटर सम्बन्धि ज्ञान र हल्का सवारीको स.चा.अ.प. भएकालाई प्राथ्मिक्ता दिइनेछ ।

29/08/2024

कार्यालय सचिबको आबश्यक्ता !

एक प्रतिष्ठित सामाजिक संस्थाको लागि हप्तामा ३ दिन ३।३ घण्टा पार्ट टाइम कामगर्ने कार्यालय सचिबको आबश्यक्ता परेको हॅुदा निम्नः योग्यता पुगेका नेपाली नागरिकले अबिलम्ब आफ्नो व्यक्तिगत बिबरण (CV) [email protected] मा पठाउनु हुन सूचित गरिएको छ । सर्ट लिष्ट पश्चात अन्तर्वार्ताको लागि जानकारी गराइनेछ ।
१. पदः कार्यालय सचिब
२. शैक्षिक योग्यताः +२ उत्तीर्ण
३. कम्पुटर सम्बन्धि राम्रो दखल भएको ।
४. अंग्रेजी भाषामा पत्राचार गर्नसक्ने ।
५. वेबसाइट अपलोड सम्बन्धि ज्ञान भएकालाई बिशेष ग्राह्यता दिइनेछ ।
६. पारिश्रमिकः मासिक रु. १० हजार

23/05/2024

शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औं जन्मजयन्तीको उपलक्षमा हार्दिक शुभकामना !

We express our heartfelt best wishes to all our major employers and wellwisheres.
13/04/2024

We express our heartfelt best wishes to all our major employers and wellwisheres.

09/04/2024

हार्दिक आभार व्यक्त गरिएको ।
——————————
यस कम्पनीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभेच्छा व्यक्त गर्नुहुने सरकारी कार्यालयहरु, प्रतिष्ठित संघ-संस्था एवं शुभेच्छुकहरु प्रति हार्दिक आभार व्यक्त गर्दै यहॅाहरुको सहयोग र स्नेह आगामी दिनहरुमा पनि निरन्तररुपमा पाइरहने बिश्वास लिएकाछौं ।

09/04/2024

हाम्रा समस्त बिशिष्ट ग्राहक एवं शुभेच्छुकहरुमा नव वर्ष २०८१ को उपलक्षमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Address

Pipalbot Marg, Kathmandu/10
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Gorkha Lahure Security P. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gorkha Lahure Security P. Ltd:

Share