Nepse Diary

Nepse Diary NEPSE Diary 🇳🇵
📊 NEPSE Updates | Market Insights🚀
• Learn Daily • Invest Wisely

📊 चार्ट पढ्न सिकौँ, सही निर्णय लिन सिकौँ!Trend, Breakout, Support/Resistance देखि RSI सम्म — 10 Popular Chart Patterns ए...
27/09/2026

📊 चार्ट पढ्न सिकौँ, सही निर्णय लिन सिकौँ!
Trend, Breakout, Support/Resistance देखि RSI सम्म — 10 Popular Chart Patterns एकै पोस्टमा। 📈

📊 Top Turnover Today — Sep 18, 2025आजको Top Turnover मा KBL सबैभन्दा अगाडि, कारोबार रकम रु. 32.13 करोड। 💚📈Top 3: KBL • L...
18/09/2026

📊 Top Turnover Today — Sep 18, 2025

आजको Top Turnover मा KBL सबैभन्दा अगाडि, कारोबार रकम रु. 32.13 करोड। 💚📈

Top 3: KBL • LSL • GBIME
Total Market Turnover: रु. 6.75 अर्ब

📈 आजको NEPSE UpdateNEPSE 2,647.22 मा बन्द, 22.85 अंक (+0.87%) वृद्धि।💰 Turnover: रु. 6.74 अर्ब📊 Advance: 196 | Decline: ...
18/09/2026

📈 आजको NEPSE Update

NEPSE 2,647.22 मा बन्द, 22.85 अंक (+0.87%) वृद्धि।
💰 Turnover: रु. 6.74 अर्ब
📊 Advance: 196 | Decline: 74 | Unchanged: 9

आज बजारमा सकारात्मक माहोल देखियो। 📈

📈 NEPSE Today Update – Sep 17आज NEPSE बढेर बन्द भएको छ।NEPSE: 2,624.36 ⬆️ 11.93 (+0.45%)💰 कारोबार: रु. 5.49 अर्ब📊 Advanc...
17/09/2026

📈 NEPSE Today Update – Sep 17

आज NEPSE बढेर बन्द भएको छ।
NEPSE: 2,624.36 ⬆️ 11.93 (+0.45%)
💰 कारोबार: रु. 5.49 अर्ब
📊 Advanced: 180 | Declined: 83 | Unchanged: 15

समग्रमा बजारमा खरिद चाप देखिएको छ। 📊
धैर्य राखौँ, बजार सधैं अवसर दिन्छ। 💚

🙏 विश्वकर्मा पूजाको हार्दिक शुभकामना!विश्वकर्मा भगवानको कृपाले सबैको कामकाज सफल होस्, सुख, शान्ति र समृद्धि मिलोस्। 🌸✨ #...
17/09/2026

🙏 विश्वकर्मा पूजाको हार्दिक शुभकामना!
विश्वकर्मा भगवानको कृपाले सबैको कामकाज सफल होस्, सुख, शान्ति र समृद्धि मिलोस्। 🌸✨

#विश्वकर्मापूजा #शुभकामना

📉 आजको NEPSE UpdateNEPSE 21.19 अंक घटेर 2,612.42 मा बन्द।💰 कारोबार रु. 5.39 अर्ब | 🔴 225 कम्पनी घटे
16/09/2026

📉 आजको NEPSE Update

NEPSE 21.19 अंक घटेर 2,612.42 मा बन्द।
💰 कारोबार रु. 5.39 अर्ब | 🔴 225 कम्पनी घटे

📊 असोजका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक।औसत ब्याजदरमा थप गिरावट देखिएको छ। 📉
16/09/2026

📊 असोजका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक।
औसत ब्याजदरमा थप गिरावट देखिएको छ। 📉

16/09/2026

तपाईंको विचारमा आज NEPSE कता जाला? 📊
🟢 बढ्ने |
🔴 घट्ने |
🟡 Sideways

📈 आजको NEPSE Updateआज NEPSE सूचकांक 48.57 अंकले बढेर 2,633.62 मा बन्द भएको छ। बजारमा 1.87% को वृद्धि देखिएको छ। 🚀💰 कारोब...
15/09/2026

📈 आजको NEPSE Update

आज NEPSE सूचकांक 48.57 अंकले बढेर 2,633.62 मा बन्द भएको छ। बजारमा 1.87% को वृद्धि देखिएको छ। 🚀

💰 कारोबार रकम: रु. 8.29 अर्ब
📊 कारोबार भएका शेयर: 2.04 करोड
🟢 बढ्ने: 265 कम्पनी
🔴 घट्ने: 12 कम्पनी
⚪ स्थिर: 1 कम्पनी

बजारमा आज देखिएको सकारात्मक momentum ले लगानीकर्ताको confidence बढाएको छ। 📊
बजारको हरेक उतार–चढावमा, सही जानकारी तपाईंको साथमा।

📈 आजको NEPSE अपडेट:NEPSE 2,585.04 अंकमा बन्द, 25.55 अंक (+0.99%) ले बढ्यो।बजारमा आज हरियाली छायो 🌿📊
14/09/2026

📈 आजको NEPSE अपडेट:
NEPSE 2,585.04 अंकमा बन्द, 25.55 अंक (+0.99%) ले बढ्यो।
बजारमा आज हरियाली छायो 🌿📊

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepse Diary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share