10/04/2025
Due to shortage of aupairs, our partner agency needs qualified aupars for host families in the USA. If you are interested, please contact us.
लिस्बनस्थित नेपाली राजदूतावासको सेवा प्रारम्भ हुने सम्बन्धी जरुरी सूचना ।
पुनश्य:
कन्सुलर सेवाका लागि समय: विहान ९:३०-१:०० र दिउसो २:००-३:३० वजेसम्म ।
राजश्व: अर्को व्यवस्था नभएसम्मका लागि Cash नै ल्याउनुपर्ने । कन्सुलर सेवावापतको राजश्व सम्बन्धी विवरण पछि वेवसाइटबाट हेर्न सकिने ।
अपोइन्टमेन्ट: अनलाइन अपोइन्टमेन्टका लागि पछि वेवसाइटबाट समय बुक गरेर आउनुपर्ने ।