Mangal Arati Saving & Credit Co Operative

  • Home
  • Mangal Arati Saving & Credit Co Operative

Mangal Arati Saving & Credit Co Operative mangal arati saving and credit co operative

27/06/2021

टोखा नगरपालिका चोकस्थित रेमिटान्स सेवा काउण्टर भोली असार १४ गतेबाट विहान १० बजेदेखि अपरान्ह २:३० बजेसम्म र मंगल आरती सहकारीको ग्रिनल्याण्डस्थित सदस्य सेवा मुख्य काउण्टर र आईएमई सेन्टर अपरान्ह ३ बजेसम्म खुल्ला रहनेछ।

# नोट:-लकडाउन बिस्तारै खुकुलो भएको हो तर कोभिडको जोखिम टरेको छैन।तसर्थ स्वास्थ्य सुरक्षाका उपायहरु अनिवार्य पालना गर्नुपर्नेछ।

2078.03.13

रेमिटान्स सेवा काउण्टर सुचारु:-०७७.०३.२१लकडाउनको कारण,गत चैत्र महिनादेखि बन्द भै सम्पर्क कर्मचारीको आधारमा मात्र सेवा प्...
03/07/2020

रेमिटान्स सेवा काउण्टर सुचारु:-०७७.०३.२१

लकडाउनको कारण,गत चैत्र महिनादेखि बन्द भै सम्पर्क कर्मचारीको आधारमा मात्र सेवा प्रवाह गरिरहेको टोखा नगरपालिका चोकस्थित (प्रशंसा मण्डलीसँगैको) हाम्रो रेमिटान्स सेवा काउण्टर यहि आषाढ २१ गतेदेखि सुचारु हुने व्यहोरा सबै ग्राहकमहानुभावहरुमा जानकारी गराईन्छ।
मँगल आरती ईन्भेष्टमेण्ट प्रा.लि.

21/06/2020

आदरणीय सदस्य महानुभावहरु!!

मंगल आरतीको मुख्य काउण्टरबाट नगद तथा चेक भुक्तानी(शुक्रबार बाहेक)विहान १० बजे देखि ३ बजेसम्म र नगद जम्मा गर्ने(बचत) तथा रेमिटान्स र आईएमई सेवा केन्द्र विहान १० बजेदेखि अपरान्ह ४:०० बजेसम्म सुचारु भैरहेको जानकारी गराईन्छ।
# कार्यालय आउँदा निम्न सावधानी अपनाउनु हुन अनुरोध गर्दछोैं:-

(१)रेष्टरुममा गै साबुनपानीले हात धोएर मात्र कार्यालयमा प्रवेश गरिदिनु होला वा
(२)सेनिटाईजर प्रयोग गरिदिनुहोला
(३)कार्यालय परिसरमा प्रवेश गर्दा वा सेवा प्राप्त गरिरहने समयमा सुरक्षित भोैतिक दुरि(कम्तिमा १.५ मी.) कडाईकासाथ कायम गर्नुहोला।
(४)सकेसम्म मास्क पनि प्रयोग गर्नुहोला।

मंगल आरती व्यवस्थापन ०७७.०३.०२

08/06/2020

आदरणीय सदस्य महानुभावहरु🙏

२०७७ जेठ ६ गतेदेखि केही कर्मचारीहरुको सम्पर्क नं.उपलब्ध गराई,ग्याँस डिपोबाट विहान ८ बजे देखि १० बजेसम्म प्रवाहित अत्यावश्यक सेवाहरु आज २०७७ जेठ २५ गते आईतबार देखि पुन:मुख्य कार्यालयको काउण्टरबाटै विहान १० देखि १ बजेसम्म सुचारु हुने व्यहोरा सबैको जानकारीको लागि अवगत गराईन्छ।धन्यवाद!!

मंगल आरती व्यवस्थापन

📢सुचना!सुचना!!सुचना!!!परिवर्तित अवस्था अनुसार हाम्रा आदरणीय सदस्य र ग्राहकमहानुभावहरुको लागि हामीले प्रवाह गर्ने सेवाको ...
17/05/2020

📢सुचना!सुचना!!सुचना!!!
परिवर्तित अवस्था अनुसार हाम्रा आदरणीय सदस्य र ग्राहकमहानुभावहरुको लागि हामीले प्रवाह गर्ने सेवाको समय र शैली परिवर्तन गरिरहनु परेकोमा क्षमा चाहन्छोैं।साथै हामीले दिनुपर्ने अत्यावश्यक सेवाहरु निम्नानुसारका सम्पर्क व्यक्तिहरु मार्फत प्रदान गर्ने व्यवस्था मिलाईने व्यहोरा जानकारी गराउँदछु।०७७.०२.०४

प्रबन्ध सञ्चालक
मँगल आरती
बचत तथा ऋण सहकारी सँस्था लि.

लकडाउनमा सहकारी सेवा:-रकम जम्मा गर्न र झिक्न तथा रेमिटान्स सेवा चाहिएमा,अनलाईन मार्फत टिभी,नेट र बिजुलीको बिल भुक्तानी व...
13/05/2020

लकडाउनमा सहकारी सेवा:-
रकम जम्मा गर्न र झिक्न तथा रेमिटान्स सेवा चाहिएमा,अनलाईन मार्फत टिभी,नेट र बिजुलीको बिल भुक्तानी वा रिचार्ज गर्नु परेमा दैनिक १० बजे देखि १ बजेसम्म मँगल आरती काउण्टर सेवा उपलब्ध छ।(परिस्थिति अनुसार सेवाको समय र प्रकृति परिवर्तन गर्न सकिनेछ।) ल्याण्डलाईन फोन नँ.014388950/4390634
☝️सम्पर्क हुन नसकेमा
मोब.9841816842

मँगल आरती बचत तथा ऋण सहकारी सँस्था लि.का सदस्यहरुको लागि १)बचत फिर्ता गर्ने,२)नगद जम्मा गर्ने र ऋणको किस्ता तिर्ने ३)रेम...
10/05/2020

मँगल आरती बचत तथा ऋण सहकारी सँस्था लि.का सदस्यहरुको लागि १)बचत फिर्ता गर्ने,२)नगद जम्मा गर्ने र ऋणको किस्ता तिर्ने ३)रेमिटान्स सेवा सुविधा यहि बैसाख १८ गतेबाट बिहान १० देखि १ बजेसम्म सँस्थाको मुख्य काउण्टरबाटै प्रवाह भैरहेको छ। फोन ०१४३८८९५०/ ४३९०६३४
If any :-regarding services @9841816842
*कार्यालयमा आउँदा सुरक्षित समाजिक दुरी अपनाउनुको साथै गेटसँगैको वासरुममा गै साबुनपानीले हात धुने वा काउण्टरमा रहेको स्यानिटाईजर प्रयोग गर्नुहोला।

#अत्यावश्यक अवस्थामा भुक्तानी सिमा बढाउन सकिनेछ।०७७.०१.२५
मँगल आरती व्यवस्थापन

मँगल आरती बचत तथा ऋण सहकारी सँस्था लि.का सदस्य तथा सेवाग्राहीहरुको समस्या र अत्यावश्यकता अनुसार लकडाउन अवधिमा हाम्रो ग्य...
03/05/2020

मँगल आरती बचत तथा ऋण सहकारी सँस्था लि.का सदस्य तथा सेवाग्राहीहरुको समस्या र अत्यावश्यकता अनुसार लकडाउन अवधिमा हाम्रो ग्याँस डिपोबाटै बिहानीको समयमा १)दैनिक बचत फिर्ता गर्ने,२)नगद जम्मा गर्ने र ३)रेमिटान्स सेवा सुविधा प्रदान गर्दै आईरहेकोमा यहि बैसाख १८ गतेबाट बिहान १० देखि १ बजेसम्म सँस्थाको मुख्य काउण्टरबाटै सेवा प्रवाह भैरहेको छ। फोन ०१४३८८९५०/ ४३९०६३४

*कार्यालयमा आउँदा सुरक्षित समाजिक दुरी अपनाउनुको साथै गेटसँगैको वासरुममा गै साबुनपानीले हात धुने वा काउण्टरमा रहेको स्यानिटाईजर प्रयोग गर्नुहोला।
मँगल आरती व्यवस्थापन..०७७.०१.२१

📢जानकारी अनुरोध🙏आदरणीय ग्राहक महानुभावहरु!!काठमाण्डोै विद्याकुञ्ज मा.वि टोखारोड अगाडीको श्रीगणेश ट्रेड एण्ड ईन्भेष्टमेण्...
24/04/2020

📢जानकारी अनुरोध🙏
आदरणीय ग्राहक महानुभावहरु!!
काठमाण्डोै विद्याकुञ्ज मा.वि टोखारोड अगाडीको श्रीगणेश ट्रेड एण्ड ईन्भेष्टमेण्टको नेपाल,एसटिसी, श्रीमाया र भानु ग्याँस डिपोबाट लगिएका श्रीमाया र एसटिसी ग्याँसका सिलिन्डरहरु खाली भएमा रिफिलिङ्गको लागि छिटोभन्दा छिटो फिर्ता गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।०७७.०१.१२
०१५१५९६७१/९८१८७२५१६६/
९८४२४४९६५३

Address

Greenland Chowk, Tokha Road, Kathmandu Nepal.

Alerts

Be the first to know and let us send you an email when Mangal Arati Saving & Credit Co Operative posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mangal Arati Saving & Credit Co Operative:

  • Want your business to be the top-listed Finance Company?

Share