18/08/2026
FYI
DReP अन्तर्गत dividend बाट units खरिद भएपछि कहिलेकाहीँ सानो रकम बाँकी रहन सक्छ। त्यही बाँकी सानो रकम linked bank account मा देखिन सक्छ, तर खरिद भएका units, Demat मा credit भइसकेका हुन्छन्।
त्यसैले account मा आएको Rs. 2 वा Rs. 6 लाई पूरा dividend amount नसम्झिनुहोस्।