25/07/2024
यस नौलिङ्ग भद्रकाली बचत तथा ऋण सहकारी संस्था लि चुनिखेल ,काठमाडौं को सचिब श्री अनिश श्रेष्ठ का पुजनिय माता श्री चकना श्रेष्ठ ज्यु को मिती २०८१ ।०४ ।०९ गते का दिन असामयिक स्वर्गारोहण भएको ले उहांको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौ ।