बिमा शिक्षा - Life Insurance Advisor NLIC

बिमा शिक्षा - Life Insurance Advisor NLIC Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बिमा शिक्षा - Life Insurance Advisor NLIC, Insurance Agent, Bagmati, Kathmandu.

"सुरक्षित भविष्यको लागी पहिलो कदम"
हामी तपाईं र तपाईंको परिवारको लागि सही जीवन बीमा योजना छनौट गर्न सहयोग गर्दछौं। NLIC का विश्वसनीय र अनुभवी जीवन बीमा सल्लाहकारको रुपमा, हामी तपाईंलाई वित्तीय सुरक्षा, लगानी, र बीमासम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराउँछौ

भन्नुहोस् त! तपाईं, हामीलाई समस्या पर्दा सजिलै कसले हेर्छ? तर जीवन बीमा गरेको छ भने आर्थिक भार त्यसैले नै व्यहोर्छ। त्यस...
05/12/2024

भन्नुहोस् त! तपाईं, हामीलाई समस्या पर्दा सजिलै कसले हेर्छ? तर जीवन बीमा गरेको छ भने आर्थिक भार त्यसैले नै व्यहोर्छ। त्यसैले नेपाल लाइफमा आजै जीवन बीमा गरौं! किनकि जीवन अमूल्य छ।

छोराछोरीलाई ठूलो मान्छे बनाउन ठूलै रकम चाहिन्छ। त्यसैले त बेलैमा उनीहरुको जीवन बीमा गर्नैपर्छ। त्यसैले आजै नेपाल लाइफमा ...
29/11/2024

छोराछोरीलाई ठूलो मान्छे बनाउन ठूलै रकम चाहिन्छ। त्यसैले त बेलैमा उनीहरुको जीवन बीमा गर्नैपर्छ। त्यसैले आजै नेपाल लाइफमा जीवन बीमा गरिदिनुहोस्! किनकि जीवन अमूल्य छ।

आफ्नै घरभित्र अरुको भर पर्नुपर्ने दिन बुढेसकालमा आउछ। जसको जीवन बीमा योजना छ, उ आफ्नै कमाइमा रमाउँछ। त्यसैले नेपाल लाइफम...
27/11/2024

आफ्नै घरभित्र अरुको भर पर्नुपर्ने दिन बुढेसकालमा आउछ। जसको जीवन बीमा योजना छ, उ आफ्नै कमाइमा रमाउँछ। त्यसैले नेपाल लाइफमा आजै जीवन बीमा गरौं! किनकि जीवन अमूल्य छ।

अचानक सोच्दै नसोचेको कसैको अकल्पनीय घटना वा दुर्घटनाले हामी सबैलाई स्तब्ध पार्न सक्छ। यदि जीवन बीमा छ भने आर्थिक अभाव हु...
21/11/2024

अचानक सोच्दै नसोचेको कसैको अकल्पनीय घटना वा दुर्घटनाले हामी सबैलाई स्तब्ध पार्न सक्छ। यदि जीवन बीमा छ भने आर्थिक अभाव हुँदा त्यसैले नै हर संकट टार्न सक्छ। त्यसैले आजै नेपाल लाइफमा जीवन बीमा गरौं! किनकि जीवन अमूल्य छ।

पढेर ठूलो मान्छे बन्ने सपना  हरेक छोराछोरीमा हुन्छ। उनिहरुले सोचेझैं शिक्षा पाएमा त्यो सपना साकार हुन्छ। त्यसैले आजै नेप...
17/11/2024

पढेर ठूलो मान्छे बन्ने सपना हरेक छोराछोरीमा हुन्छ। उनिहरुले सोचेझैं शिक्षा पाएमा त्यो सपना साकार हुन्छ। त्यसैले आजै नेपाल लाइफमा उनिहरुको जीवन बीमा गरिदिउँ, भोलि उच्च शिक्षाको खर्च त्यसैले नै व्यहोर्छ।

15/11/2024

INSURANCE TALK EP 44 || प्रवीण रमण पराजुली | सीईओ | नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड |

आज कमाइ हुँदा केही रकम बचाएर जीवन बीमा योजनामा लगानी गरे भोलि कमाउन नसक्ने अवस्थामा त्यही बचतबाटै राम्रो आम्दानी हुन्छ। ...
15/11/2024

आज कमाइ हुँदा केही रकम बचाएर जीवन बीमा योजनामा लगानी गरे भोलि कमाउन नसक्ने अवस्थामा त्यही बचतबाटै राम्रो आम्दानी हुन्छ। जीवन बीमा भनेको मृत्यु पछिको योजना मात्र होइन यसले बुढेसकालमा पनि लाभ दिन्छ। यो कुरा मनन गरौं र आजै नेपाल लाइफमा जीवन बीमा गरौं।

15/11/2024

नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन योजना बीमा योजना

जुन समयमा सहयोग चाहिने हुन्छ, त्यो समयमा सहानुभूति नै मात्र पाइन्छ। यो तितो यथार्थलाई मनन गरौं। असहज परिस्थितिमा कसैको भ...
15/11/2024

जुन समयमा सहयोग चाहिने हुन्छ, त्यो समयमा सहानुभूति नै मात्र पाइन्छ। यो तितो यथार्थलाई मनन गरौं। असहज परिस्थितिमा कसैको भरमा नपरि आत्मनिर्भर हुनको लागि आजै नेपाल लाइफमा जीवन बीमा गरौं।

नेपाल लाइफको बीमा अभिकर्ता बनेर मनग्ये आम्दानी गर्नको लागि तपाईं पनि आजै यो लिंकमा साइन अप गर्नुहोस्।                htt...
14/11/2024

नेपाल लाइफको बीमा अभिकर्ता बनेर मनग्ये आम्दानी गर्नको लागि तपाईं पनि आजै यो लिंकमा साइन अप गर्नुहोस्।


https://forms.gle/czXod4HBVCw8pXTz5

14/11/2024

बीमा शिक्षा - Life Insurance Advisor, NLIC पेजमा यहाँहरुलाई हार्दिक स्वागत छ। 🎉

यो पेजमार्फत हामी जीवन बीमासम्बन्धी आवश्यक जानकारी, योजनाहरू, र सुझावहरू प्रस्तुत गर्नेछौं जसले तपाईंको परिवारको भविष्यलाई सुरक्षित बनाउन मद्दत पुर्‍याउनेछ।
NLIC का आधिकारिक जीवन बीमा सल्लाहकारको रुपमा, हामी यहाँलाई सही योजना छनौट गर्न, वित्तीय सुरक्षाका विकल्पहरू बुझ्न र आफ्नो आर्थिक लक्ष्यहरू पूरा गर्न मार्गदर्शन प्रदान गर्न प्रतिवद्ध छौं।

आजै यो पेजलाई Like र Follow गर्नुहोस् र तपाईंको जीवनको सुरक्षाको लागि सँगै अघि बढौं। 🙌
कुनै प्रश्न भएमा वा जानकारी चाहिएको भएमा हामीलाई Message गर्न नबिर्सिनुहोस्।

धन्यवाद! 😊

Address

Bagmati
Kathmandu

Alerts

Be the first to know and let us send you an email when बिमा शिक्षा - Life Insurance Advisor NLIC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share