04/02/2026
अस्ट्रेलियामा निशुल्क पढ्ने होईन?
नेपालका लागि अस्ट्रेलियाली दुतावास काठमाडौंले सन् २०२७ का लागि छात्रवृत्तिमा अध्ययन गर्न चाहाने नेपाली विद्यार्थीलाई आबेदन दिन आब्हान गरेको छ। आबेदन ३० अप्रिल सन् २०२६ भित्र दिनुपर्नेछ। कुन-कुन विषयमा आवेदन दिन सकिन्छ? तलको लिंकमा हेर्नुहोला।
https://australiaawardsnepal.org/how-to-apply-intake-2027/?fbclid=IwdGRjcAPvzFdjbGNrA-_MU2V4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHgJfGJnmkaVhZBdXNTn-D1p2zu6BVx5g-r17w02upHdAwR0WKQ4F9XmpMRJk_aem_BHmpBcTu0LO6TewcB0-byQ