06/02/2025
हेल्प !! हेल्प !! हेल्प !! हेल्प !!
बुधबार १६ माघ गतेको दिन मेरो अत्यावश्यक कागजातहरु रातो झोलामा रहेको, मनोज कुमार राई, दिल कुमारी राई सहित थप २ वटा नागरिकताहरु (जम्मा ४ वटा), पस्स्पोर्ट साइजको फोटो, जग्गा धनी पुर्जा, चार किल्ला, तिरो तिरेको रसिद, सातदोबाटो देखी इमाडोल हुदै भक्तपुर बाइकमा जादा बाटोमा खसेकोले, पाउने महानुभावहरुले तल दिएको नम्बरमा सम्पर्क गरिदिनु अनुरोध गर्दछु !!
भेटनेलाई नगद पुरुस्कार दिनेछ !!
९८४१९९१४३१, ९८५११६९२६९
भीमराज राई