share market guff शेयर बजार गफ

Contact the business

share market guff शेयर बजार गफ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from share market guff शेयर बजार गफ, Investing Service, Kathmandu.

नेपाल सेयर बजार सम्बन्धी न्युज लाइभ भिडियो गफगाफ हाम्रो youtube channel youtube.com/ मा आउनुहोस् है त साथीहरू धेरै कुरा सिक्नुहुनेछ channel lai like subscribe गर्नुहुन्छ भन्ने आशा हामीलाई पनि छ🙏💹💵💲💥

12/10/2026

साहस ऊर्जाको हल्लै हल्ला छ आज केही गर्ला जस्तो छ फेरि ेयरबजारग share market guff शेयर बजार गफ

12/10/2026

तल झर्ला र खाउँला भन्ने कति धेरै हुन् है अनेक बहानाबाजी गर्दै hahaha 😆😂 ेयरबजारगफ
share market guff शेयर बजार गफ

12/10/2026

५ प्रतिशतको सट्टा १५ प्रतिशत शेयर बिक्रीमा मात्रै पूर्वसूचना दिनुपर्ने व्यवस्था गरेको छ सेबोनले
ेयरबजारगफ
share market guff शेयर बजार गफ

12/10/2026

हाइड्रोहरूले पनि दुःख पाउनु पायो। आज फेरि बजारमा गिरावट आउन सक्ने सम्भावना कतिको रहेको छ। यति ठूलो बुढीगण्डकीमा आएको बाढीले गर्दा कहाँ के कति अवस्थामा हाइड्रोपावर क्षति भएका छन् हेरम है त साथीहरू।३४१ मेगावाट क्षमता भएको बुढीगण्डकी जलविद्युत आयोजना सबैभन्दा बढी प्रभावित भएको देखिएको छ। र त्यस्तै अर्को २४.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत आयोजनामा पनि बाडीले क्षति पुर्‍याएको छ। त्यस्तै ३०.९१ मेगावाट क्षमताको यारु खोला जलविद्युत आयोजनामा पनि केही क्षति बनाएको छ l त्यस्तैगरी अर्को १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत आयोजना मा पनि केही केही सामग्रीहरू र बाटोघाटो अस्तव्यस्त भएको छ। ेयरबजारगफ
share market guff शेयर बजार गफ

11/10/2026

एक महिनाभित्र ६ कम्पनीको सेयर लकिङ अवधि सकिँदैछन्।
ेयरबजारगफ
share market guff शेयर बजार गफ

05/10/2026

कि कतै बजारलाई दशैँले छोएकै हो त होइन भने किन ?
share market guff शेयर बजार गफ

05/10/2026

नेप्से घट्ने क्रम जारी आज सेयर बजार २०. ४८ अङ्कको गिरावट कारोबार रकम ३ अर्बमा सीमित भएको छ। 📉
share market guff शेयर बजार गफ

04/10/2026

के छ त साथीहरु भोलिको लागि तयारी बजारतिरको यसो कमेन्ट गरम त ?

03/10/2026

साताभर साढे १ प्रतिशत घटेर बन्द भयो नेप्से 📉 ेयर_बजार_गफ
share market guff शेयर बजार गफ

02/10/2026

आज पनि सिन्धुलीले उडाउँला जस्तो पो छ साथीहरू रकेट बुम बुम पारी oh my god 😱 ेयर_बजार_गफ
share market guff शेयर बजार गफ

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when share market guff शेयर बजार गफ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to share market guff शेयर बजार गफ:

Shortcuts

Share