B B R B & Associates

B B R B & Associates We provide Tax and Finance consultancy services all over Nepal.

बैंक ग्यारेन्टीको आवश्यकता हटाइएको (Bank Guarantee Requirement Removed)- FY 2082/83 (2025/26)** को बजेट भाषण अनुसार, EXI...
03/07/2025

बैंक ग्यारेन्टीको आवश्यकता हटाइएको (Bank Guarantee Requirement Removed)
- FY 2082/83 (2025/26)** को बजेट भाषण अनुसार, EXIM Code को लागि NPR 300,000 को बैंक ग्यारेन्टी दिने बाध्यता हटाइएको छ। यो नयाँ रिजिस्ट्रेसन र नवीकरण दुबैमा लागू हुन्छ ।
- यसअघि, आयात (import) गर्ने व्यवसायले NPR 3 लाखको बैंक ग्यारेन्टी (कम्तिमा १ वर्षको लागि) दिनुपर्ने थियो ।

ब्यबसाय बाट प्राप्त रकम ब्यबसायिक खातामा मात्र जम्मा गरौ, अन्यथामा लाग्ने जरिमाना बाट बचौ !
26/01/2025

ब्यबसाय बाट प्राप्त रकम ब्यबसायिक खातामा मात्र जम्मा गरौ, अन्यथामा लाग्ने जरिमाना बाट बचौ !

Vacancy for the Asst. Manager and Accountant Post Appy for the Post.
08/09/2024

Vacancy for the Asst. Manager and Accountant Post
Appy for the Post.

29/03/2024

# कुन कुन वस्तुमा कर लाग्दैन र कर छुट छ ?
मू.अ.कर ऐनको अनुसूची १ ले छुट गरेका वस्तु तथा सेवामा मूल्य अभिबृद्धि छुट
हुन्छ जस्तै :-
समूह १ आधारभूत कृषि उत्पादनहरू
समूह २ आधारभूत आवश्यकताका वस्तुहरू,
समूह ३ जीवजन्तु तथा सोको उपज,
समूह ४ कृषि सामग्रीहरू,
समूह ५ औषधि उपचार र यस्तै स्वास्थ्य सेवाहरू,
समूह ६ शिक्षा,
समूह ७ किताब, अखवार र मुद्रित सामग्रीहरू,
समूह ८ कलात्मक र कालीगढी सेवा,
समूह ९ यात्रुबाहक यातायात
समूह १० व्यावसायिक वा पेशागत सेवा,(लेखा परिक्षक महानगर, उप-महानगर र
नगरपालीमा कार्यालय ठेगाना राखेको वाहेक )
समूह ११ अन्य वस्तु तथा सेवा,
समूह १२ भवन र जग्गा,
समूह १३ वाजी, क्यिसनो र चिठ्ठा ।

मू.अ.कर ऐनको अनुसूची १ मा उल्लेख गरिएका वस्तु र सेवामा कर लाग्दैन । तसर्थ माथिका वस्तु तथा सेवाहरुको व्याख्याका लागि ऐनको अनुसूची १ हेर्नुहोस ।

Recent changes in working capital guidelines
29/08/2023

Recent changes in working capital guidelines

Budget FY 79/80.. Discussion with Office Staff
07/06/2022

Budget FY 79/80.. Discussion with Office Staff

मुल्य अभिवृद्धि कर विवरण सम्बन्धित सुचना
26/08/2021

मुल्य अभिवृद्धि कर विवरण सम्बन्धित सुचना

28/07/2021

Accounting Assistant required
Nos. 5
Qualification: BBA/BBS passed
Experience: Accounting and taxation Knowledge (2 years of experience in same field)

28/07/2021

Address

Madan Bhandari Marg
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 18:00

Telephone

+97781532906

Alerts

Be the first to know and let us send you an email when B B R B & Associates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share