Sakura Multi-Purpose Co-operative Ltd.

Sakura Multi-Purpose  Co-operative Ltd. Its multipurpose coopertive and its have lots of idea

NOTICE
20/05/2026

NOTICE

आदरणीय अध्यक्षज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना।यहाँको सुस्वास्थ्य, दीर्घायु, सुख–समृद्धि तथा सफल नेतृत्वको कामन...
19/05/2026

आदरणीय अध्यक्षज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना।
यहाँको सुस्वास्थ्य, दीर्घायु, सुख–समृद्धि तथा सफल नेतृत्वको कामना गर्दछौ।
आगामी दिनहरू अझ उज्याला र प्रेरणादायी बनून्।
जन्मदिनको धेरै धेरै शुभकामना। 🎉🎂🙏

ऋण भुक्तानी सम्बन्धी समसामयीक अनुरोध ...
18/05/2026

ऋण भुक्तानी सम्बन्धी समसामयीक अनुरोध ...

बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।”बुद्धले देखाउनुभएको बाटो दुःख निवार...
01/05/2026

बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।”
बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ।
शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु। बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ।
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो "ज्ञ" ज्ञान हो ।
बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना।
अप्प दीपो भवः।

🌞 माघे संक्रान्तिको पावन अवसरमासबैमा सुख, स्वास्थ्य र समृद्धिको कामना🙏
15/01/2026

🌞 माघे संक्रान्तिको पावन अवसरमा
सबैमा सुख, स्वास्थ्य र समृद्धिको कामना🙏

छठ पर्वको हार्दिक शुभकामना --साकुरा परिवार
27/10/2025

छठ पर्वको हार्दिक शुभकामना --साकुरा परिवार

भाई टिकाको शुभकामना
23/10/2025

भाई टिकाको शुभकामना

 #लक्ष्मीपुजा-२०८२-सम्पन्न
20/10/2025

#लक्ष्मीपुजा-२०८२-सम्पन्न

लक्ष्मी माताले हजुरहरुको घरमा स्वास्थ ऐश्वर्य र खुशिको आशिर्वाद दिउन । 🌸लक्ष्मी पुजाको शुभकामना ।।🙏🕉️
20/10/2025

लक्ष्मी माताले हजुरहरुको घरमा
स्वास्थ ऐश्वर्य र खुशिको आशिर्वाद दिउन । 🌸
लक्ष्मी पुजाको शुभकामना ।।🙏🕉️

शुभ दीपावली, नेपाल सम्वत् ११४६ र छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुमा  सुख, शान्ति, समृद्धि, सुस्वास्थ...
20/10/2025

शुभ दीपावली, नेपाल सम्वत् ११४६ र छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।

20/10/2025

Address

Kathmandu
977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

0097716610604

Alerts

Be the first to know and let us send you an email when Sakura Multi-Purpose Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share