Rsp सल्यानटार राष्टिय स्वतन्त्र पार्टि

  • Home
  • Nepal
  • Kathmandu
  • Rsp सल्यानटार राष्टिय स्वतन्त्र पार्टि

Rsp सल्यानटार राष्टिय स्वतन्त्र पार्टि Only for news update change frim small things

20/01/2026

Kuro milxa jasto xani

19/01/2026

Future prime minister of nepal

19/01/2026

चितवन कसको कबजा मा होला

अन्ततः पक्काभयो बालेन भर्सेस ओली महामुकाविला>अन्ततः झापा–५ मा हाइभोल्टेज भिडन्त पक्का भएको छ। रास्वपाले उम्मेदवार टुंग्य...
19/01/2026

अन्ततः पक्काभयो बालेन भर्सेस ओली महामुकाविला
>अन्ततः झापा–५ मा हाइभोल्टेज भिडन्त पक्का भएको छ। रास्वपाले उम्मेदवार टुंग्याएसँगै केपी शर्मा ओली र बालेन शाह आमनेसामने हुने निश्चित भएको हो। ओलीसँग भिड्नकै लागि मेयर पदबाट राजीनामा दिएका बालेन अब झापा उत्रिँदैछन्, र यो चुनाव देशकै सबैभन्दा चर्चित मुकाबिला बन्ने संकेत देखिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ क्षेत्र नम्बर २ बाट बोध नारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।...
19/01/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ क्षेत्र नम्बर २ बाट बोध नारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
आगामी निर्वाचनमा घण्टी चिन्ह 🔔 लिएर श्रेष्ठ चुनावी मैदानमा उत्रिने भएका छन्।

भक्तपुर–२ मा एमालेका महेश बस्नेत र रास्वपाका राजीव खत्रीबीच कडा प्रतिस्पर्धा हुने भएको छ।
19/01/2026

भक्तपुर–२ मा एमालेका महेश बस्नेत र रास्वपाका राजीव खत्रीबीच कडा प्रतिस्पर्धा हुने भएको छ।

Breaking: बालेनले झापा-५ बाट उठ्न टिकट पाएका छन् ।🔔
19/01/2026

Breaking: बालेनले झापा-५ बाट उठ्न टिकट पाएका छन् ।🔔

Breaking रास्वपाले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई टिकट दिएको छ 😮😍❤️
19/01/2026

Breaking रास्वपाले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई टिकट दिएको छ 😮😍❤️

08/09/2025

कारागारबाटै Rabi Lamichhane ले भने : "अब कुनै माफी दिन सकिँदैन।"

Address

Bagmati
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Rsp सल्यानटार राष्टिय स्वतन्त्र पार्टि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share