Policydokan

Policydokan “बीमा लगानिको दृष्टिकोणबाट हैन, आर्थिक रक्षावरणको दृष्टिकोणबाट गरौं र गराऔं।”

Contact For More Information :
+977 9802379831

मातातिर्थ औंशि अर्थात आमाको मुखहेर्ने दिनको शुभकामना!!!   #बीमागरौं
17/04/2026

मातातिर्थ औंशि अर्थात आमाको मुखहेर्ने दिनको शुभकामना!!!

#बीमागरौं

शास्त्र अनुसार अग्निले सुद्दिकरणको कार्य गर्छ, आशा छ अग्नि पछिको यो सरकारले देशको हरेक क्षेत्रमा शुद्दिकरण गर्नेछ र देशम...
27/03/2026

शास्त्र अनुसार अग्निले सुद्दिकरणको कार्य गर्छ, आशा छ अग्नि पछिको यो सरकारले देशको हरेक क्षेत्रमा शुद्दिकरण गर्नेछ र देशमै केहि गर्छु भन्नेहरूकोलागि आगामि दिन सहज बन्नेछ।
प्रधानमन्त्रि B***n लगाएत सम्पुर्ण नव मन्त्रिहरूमा बधाई साथै सफल कार्यकालको शुभकामना!!!

***n #बीमागरौं

श्री रामनवमिको सम्पुर्णमा शुभकामना!   #बीमागरौं
27/03/2026

श्री रामनवमिको सम्पुर्णमा शुभकामना!

#बीमागरौं

“बीमा आर्थिक लाभ प्राप्तिको दृष्टिकोणबाट भन्दापनि, आर्थिक जोखिमको दृष्टिकोणबाट गरौं।”💡 Beema Dokaan नै किन ?✔सानो पैसामा...
21/03/2026

“बीमा आर्थिक लाभ प्राप्तिको दृष्टिकोणबाट भन्दापनि, आर्थिक जोखिमको दृष्टिकोणबाट गरौं।”

💡 Beema Dokaan नै किन ?

✔सानो पैसामा ठुलो Coverage हुने गरि Package बनाएर Policy लिन सकिने,
✔ Beema क्षेत्रमै पहिलो पटक Beema गर्दा दैनिक र मासिक किस्ता सुबिधामा गर्न सकिने,
✔ Beema गर्ने Coverage को लागि हो त्यसैले त्यै अनुरूप नै सल्लाह सुझाब सहित Policy लिन सकिने,
✔ सबै Beema Policy हरू एकै ठाउॅंबाट लिन सकिने,
✔ सानो बजेटमा पनि ठुलो Beema Policy लिन सकिने।

☎️ 9802379831

📩 [email protected]

📍Kathmandu, Nepal

#बीमागरौं

“बीमा आर्थिक लाभ प्राप्तिको दृष्टिकोणबाट भन्दापनि, आर्थिक जोखिमको दृष्टिकोणबाट गरौं।”🗣️ Beema Dokaan के हो ?बीमा दोकान ग...
18/03/2026

“बीमा आर्थिक लाभ प्राप्तिको दृष्टिकोणबाट भन्दापनि, आर्थिक जोखिमको दृष्टिकोणबाट गरौं।”

🗣️ Beema Dokaan के हो ?

बीमा दोकान ग्राहकहरूको आबस्यकतालाई मध्यनजर गर्दै डिजिटल र भौतिक माध्यमबाट बिभिन्न बीमा कम्पनिहरूको पोलिसीहरू लिनको लागि बीमा कम्पनिहरू र ग्राहकहरू बिच मध्यस्थता गर्दै सहजकर्ताको भुमिका निर्वाह गर्ने कम्पनि हो। बीमा दोकानबाट बीमा पोलिसीहरू खरिद गर्दा एक ब्यक्तिको आबस्यकतालाई मध्यनजर गर्दै कम्बो प्याकेज बनाएर लिन सकिने साथै दैनिक र मासिक सानो-सानो किस्ता तिरेर पनि गर्न सकिने भएकाले निम्न आए भएका ब्यक्तिहरूले पनि आबस्यकता अनुसार बीमा पोलिसीहरू लिएर आर्थिक जोखिमबाट बच्न सक्नुहुनेछ ।

🎙️Beema Dokaan सँग बीमा गर्दा तपाईले पाउनुहुनेछ।

🎯 पच्चीस लाखको जीवन बीमा
🎯 पाँच लाखसम्मको स्वास्थ्य बीमा
🎯दैनिक र मासिक किस्तामा भुक्तानी गर्न सकिने EDI & EMI सुविधा


💡 Beema Dokaan नै किन ?

✔सानो पैसामा ठुलो Coverage हुने गरि Package बनाएर Policy लिन सकिने,
✔ Beema क्षेत्रमै पहिलो पटक Beema गर्दा दैनिक र मासिक किस्ता सुबिधामा गर्न सकिने,
✔ Beema गर्ने Coverage को लागि हो त्यसैले त्यै अनुरूप नै सल्लाह सुझाब सहित Policy लिन सकिने,
✔ सबै Beema Policy हरू एकै ठाउॅंबाट लिन सकिने,
✔ सानो बजेटमा पनि ठुलो Beema Policy लिन सकिने।

☎️ 9802379831

📩 [email protected]

📍Kathmandu, Nepal

#बीमागरौं

घोडे जात्राको सम्पुर्णमा शुभकामना।        #बीमागरौं
18/03/2026

घोडे जात्राको सम्पुर्णमा शुभकामना।

#बीमागरौं

बीमा सानो पैसाबाट पनि गर्न सकिन्छ है ।     #बीमागरौं
08/03/2026

बीमा सानो पैसाबाट पनि गर्न सकिन्छ है ।

#बीमागरौं

“आजको एक भोट तपाई हाम्रो भबिष्य हो, सोचैं र भोट हालौं।”
05/03/2026

“आजको एक भोट तपाई हाम्रो भबिष्य हो, सोचैं र भोट हालौं।”

“भोट हाल्दा नेता गालि गर्दै बस्ने गरि हैन, धन्यवाद दिनेगरि हालौं।” - अहिले सोचौं र ५ बर्ष ढुक्कले बसौं।             #बीम...
04/03/2026

“भोट हाल्दा नेता गालि गर्दै बस्ने गरि हैन, धन्यवाद दिनेगरि हालौं।” - अहिले सोचौं र ५ बर्ष ढुक्कले बसौं।

#बीमागरौं

तपाईको त्यो एक भोट, भोट मात्र हैन त्यो तपाईको भबिष्य पनि हो। सचेत रहौं राम्रो ब्यक्ति संगै राम्रो पाटि नेतृत्व पनि हेरौं...
04/03/2026

तपाईको त्यो एक भोट, भोट मात्र हैन त्यो तपाईको भबिष्य पनि हो। सचेत रहौं राम्रो ब्यक्ति संगै राम्रो पाटि नेतृत्व पनि हेरौं ।
-

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+9779801012202

Website

https://beemadokaan.com/auth?tab=signup&as=customer, https://beemadokaan.com/auth?tab=signu

Alerts

Be the first to know and let us send you an email when Policydokan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Policydokan:

Share