Ramesh

Ramesh Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ramesh, Financial service, h, Kathmandu.

विषेस गरि सिन्धुलीबाट काठमाडौं आई बसोवास गर्ने समुदायमा आधारित भई २०६६ साल असार मा यस हिलटप जुनार बचत तथा ऋण सहकारी संस्था लि. को स्थापना भएको हो । विशुद्ध सहकारी नीति तथा शिद्धान्तलाई आत्मसाथ गर्दै संचालनमा रहेको यस सहकारी संस्था स्थापनाको छोटो अवधिमानै एउटा कुसल तथा प्रतिस्पर्धी संस्थाको रुपमा देखा परेको छ । वचत तथा ऋणको कारोवार संस्थाको मूख्य उद्देश्य भएता पनि संस्थामा आवद्ध सदस्यहरुको आर्थिक, सामाजिक तथा संस्कृतिक समास्या समाधानमा समेत संस्थाले उल्लेख्य योगदान दिन सफल भएको छ ।

कार्यालय यथावत रुपमा संचालन हुने सम्बन्धि सूचना !!
12/02/2024

कार्यालय यथावत रुपमा संचालन हुने सम्बन्धि सूचना !!

14/05/2023
हामी संगै हाम्रा सदस्यहरूपनि आ आफ्नो उत्पादन लियर सिन्धुली महोत्सवमा ...
25/12/2022

हामी संगै हाम्रा सदस्यहरूपनि आ आफ्नो उत्पादन लियर सिन्धुली महोत्सवमा ...

आदरणीय सदस्यज्यु,नमस्कार ,सहकारी क्षेत्रमा ब्याप्त बिक्रीतिका विभिन्न  कारणहरु मध्ये असल र संस्था संचालनका निम्ति सक्षम ...
12/12/2022

आदरणीय सदस्यज्यु,
नमस्कार ,
सहकारी क्षेत्रमा ब्याप्त बिक्रीतिका विभिन्न कारणहरु मध्ये असल र संस्था संचालनका निम्ति सक्षम नेतृत्व पनि रहेछ । सक्षम नेतृत्व भनेको समृद्ध समाज निर्माणका लागि योजना बनाउने, आवश्यक निति निर्माण गर्ने, नीति नियमको पालना गर्ने गराउने र नीति तथा योजनाको सफल तरिकाले कार्यान्वयन गर्ने जस्ता गुणहरु भएको ब्यक्ति हो भन्ने हाम्रो साझा बुझाइ छ । नाम सहकारीको तर काम आफ्नो गर्ने र विभिन्न शक्तिकेन्द्रको आडमा आम सदस्यहरूको सम्पत्ति पुर्खेउली सम्पत्ति सरह दुरुपयोग गर्ने बेतिथी युक्त बेइमान ब्यक्तिहरु धेरै सहकारीमा देखिय जसका कारण सहकारी संस्थाहरू बद्नाम बन्दै गए । कतिपय सहकारीमा त के सहि के गलत भन्ने जान्दै नजानेको बुझ्दै नबुझेको मान्छेहरू संचालक बस्नाले पनि समस्यामा परेको देखियो ।

सहकारी समृद्धिको आधार हो । मुलुकलाई समृद्ध बनाउने हो भने सहकारीको बिकल्पै छैन तर नेपालको सन्दर्भमा यो हास्यास्पद जस्तै लाग्छ ।
सदस्यज्युहरु,
हामी सबैले सामुहिक प्रयास गरेको खन्डमा असम्भवलाई सम्भब बनाउन सक्छौं तेसको लागि संस्थाले पहलकदमीको सुरुवात गरेको छ र त्यो असल र सक्षम नेतृत्वको बिकासबाट प्रारम्भ हुदैंछ ।
हाम्रो कार्यकाल अबको ३ तीन बर्ष पछि सकिंदै छ । हामी चाहान्छौ नेतृत्व निरन्तर हस्तान्तरण हुनेकुरा हो हुनुपर्छ र तेसलेनै संस्थालाई जिवन्त राख्दछ । तर नेतृत्व हस्तान्तरण गर्ने भन्दैमा जो पायो तेहि र जस्तो पायो तेस्तैलाइ जिम्मा लगाउने भन्ने हैन तेसैले दक्ष, योग्य, सक्षम नेतृत्व निर्माण गर्न सहकारीहरुले उपसमितिहरु गठन गर्ने, सीप सिकाउने, जिम्मेवारी हस्तान्तरण गर्ने जस्ता प्रक्रियाहरु मार्फत प्रयास निरन्तर गरिरहेका हुन्छन् ।
हाम्रो संस्थाले सहकारीको यसै सुन्दर अभ्यासलाई अझ ब्यबस्थित र प्रजातान्त्रिक बनाउन गुगल फार्मको ब्यबस्था गरि विभिन्न उपसमिति सदस्यमा फारम भर्न पाउने ब्यबस्था गरेको छ । आफुलाइ जुन बिसय ठिक लाग्छ त्यो बिसय छनौट गरेर फारम भरी पौष ४ गते भित्र बुझाउन सकिन्छ । नेतृत्व बिकास भनेको स्वस्फूर्त रुपमा आफुलाइ अगाडि बढाउने प्रक्रिया हो । हामीले बिगतमा गरेको अनुभव हात समाएर ल्याएको मान्छेले काम गर्दैन भन्ने हो र यसैबाट अनुभव लिंदै यो पटकबाट टिपेर मान्छे ल्याउने परम्पलाइ तोड्दै फरक प्रक्रियाको आरम्भ गरेका छौं ।

तपाईं हाम्रो इच्छा बमोजिम हिलटपको भबिस्य हामी बन्न हिलटपलाइ उत्कृष्ट सहकारी बनाउन आजै https://forms.gle/U3WDQa2ZcmcNNnyd9 यो लिंकमा गएर आफ्नो विवरण भरी बुझाउनुहोस र लिडर छनौट प्रक्रियामा सहभागी हुनुहोस् ।

यो फारमबाट हिलटप जुनार बहुउदेश्यीय सहकारी संस्था लि. को बिभिन्न उपसमितिहरुमा आवेदन दिन सकिनेछ

यो सिजनको तेस्रो लट सिन्धुलीको जुनार भक्खरै हिलटप कोप शप तिनकुनेमा आइपुग्यो ।
11/12/2022

यो सिजनको तेस्रो लट सिन्धुलीको जुनार भक्खरै हिलटप कोप शप तिनकुनेमा आइपुग्यो ।

पुर्ब पर्यटन मन्त्री (हाल कृषक)को फार्ममा फलेको ड्रागन फ्रुट्स अब कोप शप, तिनकुनेमा उपलब्ध छ ।प्रती किलो मूल्य रु. ५५०/-...
11/11/2022

पुर्ब पर्यटन मन्त्री (हाल कृषक)को फार्ममा फलेको ड्रागन फ्रुट्स अब कोप शप, तिनकुनेमा उपलब्ध छ ।
प्रती किलो मूल्य रु. ५५०/-
उपत्यका भित्र डेलिभरिको सुबिधा छ ।
सम्पर्क: 9861717550

तयार हुँदै सिन्धुलिको जुनार
10/11/2022

तयार हुँदै सिन्धुलिको जुनार

10/11/2022

Address

H
Kathmandu
0977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

01-4111872

Website

Alerts

Be the first to know and let us send you an email when Ramesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ramesh:

Share