23/03/2020
बिश्वब्यापि महामारीका रूपमा फैलिएको नोभेल कोरोना भाइरस ( Covid-19 ) को संक्रमण रोकथाम प्रयासका लागि मिति २०७६ चैत्र १० गते '' बलम्बु सहकारी समुह '' को बैठक बाट तपशिल बमोजिम निर्णय भएको जानकारी गराउदछौ :
१.यही चैत्र १२ गतेदेखि कार्यालय बिहान १० :०० बजेदेखि १:०० बजेसम्म सन्चालन हुनेछ ।
२.घरदैलो कार्यक्रम अन्तर्गत बचत संकलन सेवा बन्द रहनेछ ।
३. नगद भुक्तानी सम्बन्धमा प्रति व्यक्ति प्रति दिन बढीमा रु.
१,००,००० / - ( रु. एक लाख ) सम्म मात्र हुनेछ ।
~~~यसबाट सदस्यहरुमा पर्न गएको असुबिधा प्रति क्षमाप्रार्थी छौ ~~~~