चौधरी सब रेमिट प्रा. लि. खैरहनी-६,पर्सा चितवन

  • Home
  • Nepal
  • Kathmandu
  • चौधरी सब रेमिट प्रा. लि. खैरहनी-६,पर्सा चितवन

चौधरी सब रेमिट प्रा. लि. खैरहनी-६,पर्सा चितवन Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from चौधरी सब रेमिट प्रा. लि. खैरहनी-६,पर्सा चितवन, Financial service, Khairahani-6, Parsa, Chitwan, Kathmandu.

आउदै गरेको यस दिपावली को पावन अवसर मा येहि मिति २०७९ कर्तिक ७ र ८ गते आयोजित हुन गैरहेको बिशेष खैरहनी तिहार उत्सव को सुच...
17/10/2022

आउदै गरेको यस दिपावली को पावन अवसर मा येहि मिति २०७९ कर्तिक ७ र ८ गते आयोजित हुन गैरहेको बिशेष खैरहनी तिहार उत्सव को सुचना हजुर्हरुको उपस्थिति र मनोरञ्जन का निमित्त यो सुचना प्रकसित गरौन चहान्छौ। धन्यवाद 🙏

09/10/2021
27/11/2020

देश बिदेश बाट आएको रकम सजिलै प्राप्त गर्न सकिने र देश भित्र पैसा पठाउन बिभिन्न नेपाली रेमिटान्स को सुविधा । खाता खोल्न न पर्ने बिभिन्न बैंक खाता मा रकम जम्मा गर्न मिल्ने ।बिजुली, पानी, इन्टरनेट, मोबाईल टिभी, सम्पूर्ण को बिल भुक्तनी साथै मोबाईल वाल्लेट आइ. एम. इ. पेय, प्रभु पेय, खोल्ती, इ-सेवा मा पनि पैसा लोड गरिन्छ । । । ।

चौधरी सब रेमिट प्रा. लि. खैरहनी-६,पर्सा चितवन
पुरानो पर्सा बजार
०५६-५६३०८३

छठ पर्ब" ..........🙏🙏 "छठ पर्बको शुभ अवशरमा देश तथा बिदेशमा  रहनु भएका सम्पुर्ण दिदी  बहीनी तथा दाजु भाई लगाएत सम्पुर्ण ...
20/11/2020

छठ पर्ब" ..........🙏🙏

"छठ पर्बको शुभ अवशरमा देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण दिदी बहीनी तथा दाजु भाई लगाएत सम्पुर्ण नेपाल बासीलाई #हाम्रो तर्फबाट धेरै धेरै शुभकामना व्यक्त गर्दछु , र साथै सबैको जिवनमा उन्नती प्रगती होस ....

सम्पूर्ण ग्राहक वर्गमा काग तिहारको हार्दिक मंगलमय शुभकामना ।
13/11/2020

सम्पूर्ण ग्राहक वर्गमा काग तिहारको हार्दिक मंगलमय शुभकामना ।

एभरेष्ट बैंकको अत्यन्तै जरुरी सूचना
31/10/2020

एभरेष्ट बैंकको अत्यन्तै जरुरी सूचना

22/10/2020

बिजया दशमी, २०७७ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा सुस्वास्थ्य तथा प्रगतिको लागि हार्दिक मँगलमय शुभकामना ।

Notice published for our valued customers.
21/10/2020

Notice published for our valued customers.

Address

Khairahani-6, Parsa, Chitwan
Kathmandu
056583063

Opening Hours

Monday 10:00 - 20:00
Tuesday 10:00 - 08:00
Wednesday 10:00 - 08:00
Thursday 10:00 - 08:00
Friday 10:00 - 08:00
Saturday 10:00 - 08:00
Sunday 10:00 - 17:00

Telephone

97756583063

Website

Alerts

Be the first to know and let us send you an email when चौधरी सब रेमिट प्रा. लि. खैरहनी-६,पर्सा चितवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share