GM Post Update HD

GM Post Update HD Business Consultant

दुखद खबर! दलित ठुलो जातिको घर भित्र पसेको भन्दै कुटपिट🥲 -रोल्पाको गंगादेव गापा -५ फुल्बासका भीमबहादुर खत्रीले सोहि ठाउमा...
27/04/2026

दुखद खबर! दलित ठुलो जातिको घर भित्र पसेको भन्दै कुटपिट🥲 -रोल्पाको गंगादेव गापा -५ फुल्बासका भीमबहादुर खत्रीले सोहि ठाउमा बस्ने १० वर्षीय बालक खगेन्द्र बिकलाई घरभित्र प्रवेश गरेको निहुँमा ज्यान मार्ने धम्की सहित घरभित्रै आक्रमण गरि निर्घात कुट्पिट गरेको गाउँलेहरूले थाहा पाएपछि उद्धार गरेको बालक खगेन्द्रलाई हस्पिटल लाने क्रममा गोपाल बिक लाई धारिलो हतियार प्रहार गम्भीर घाइते बनाइएको खबर सार्वजानिक भएको छ । यस घटनाको वास्तविकता तत्काल छानबीन गरि अपराधीलाई कडा भन्दा कडा कारबाही गरियोस् । 👇

CP from: Gan Bdr Pestol

कमल फुल्दै...कमलताल रुकुमकोट रुकुम पुर्व!❤️❤️
27/04/2026

कमल फुल्दै...कमलताल रुकुमकोट रुकुम पुर्व!❤️❤️

26/04/2026

रुकुम पुर्वकी कोइली शाही मृत्यु प्रकरणका आरोपित ९ महिना पछी पक्रिए। पिडित पक्ष आक्रोशित🥲👇

゚ ゚

26/04/2026

दुरदराजका गाउँहरुमा गएर यसरी गरे बिरामीहरुको उपचार... आयोजक:- छिमेक लघुबित्त बित्तिय संस्था लिमिटेड🙏🏻
🙏🏻🙏🏻

दु:खद खबर ! घरपरिवार अनि आफन्तबाट सम्पर्कबिहिन भएको धेरै महिना पछि आज मृत्यु भएको खबर आयो । रुकुम पुर्व  सिस्ने-६ ,रुकुम...
26/04/2026

दु:खद खबर ! घरपरिवार अनि आफन्तबाट सम्पर्कबिहिन भएको धेरै महिना पछि आज मृत्यु भएको खबर आयो । रुकुम पुर्व सिस्ने-६ ,रुकुमकोट आला बाहुन्डेरा निवासी विष्णु खत्रीको शव कोहलपुर न.पा.१३, सिमरी झोलुङ्गे पुल नजिक भेटिएको छ ।
यो मृत्यु सामान्य नभएर हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट प्राप्त भएको छ । यो घटनाप्रति चाँडोभन्दा चाँडो अनुसन्धान कार्य अगाडि बढाइ दोषी माथी कारबाही होस।😪😪
Sad news Rukum

26/04/2026

जुन जोगी आए पनि कानै च्यात्तिएको🥲🥲

Sad news ! After many months of being out of contact from family and relatives, the ne… more
25/04/2026

Sad news ! After many months of being out of contact from family and relatives, the ne… more

अब यस्तो हुने सम्भावना कत्तिको छ त?😄😄
25/04/2026

अब यस्तो हुने सम्भावना कत्तिको छ त?😄😄

15/04/2026
09/04/2026

जय पाथीभरा माता🙏

Address

Anamnagar, Sahayogi Marg ( Near Bajeko Sekuwa)
Kathmandu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 17:30
Sunday 09:00 - 17:30

Telephone

+97715917626

Website

Alerts

Be the first to know and let us send you an email when GM Post Update HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GM Post Update HD:

Share