28/08/2025
अब चीन, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, फिलिपिन्स, थाइल्यान्ड, जर्मनी, इटाली लगायतका ११ भन्दा बढी देशका अन्तर्राष्ट्रिय पर्यटकहरूले आफ्ना देशका ई–वालेटहरू, जस्तै अलिपे, काकाओपे, जीक्यास, टच एन्ड गो, अलिपेएचके, ट्रुमनी, टिनाबा— प्रयोग गरी नेपालमा सजिलै क्युआरमार्फत भुक्तानी गर्न सक्नेछन्। भारतको Gpay/UPI बाट नेपालको Fonepay QR payment शुचारु भैई खरबौ कारोबार भएको १ बर्ष बढी भैसकेको छ।
https://www.setopati.com/kinmel/information-technology/367856?fbclid=IwdGRjcAMdaW5jbGNrAx1nlGV4dG4DYWVtAjExAAEejzrnYO9TVgFaOmULLO8f7sOHWJB2jrgLomnENLZH4D9G_1RQuEd8mN8EE0Y_aem_bMwC9tmEM2ukO7PK0482lQ
नेपालको अग्रणी पेमेन्ट सिस्टम अपरेटर फोनपेले अलिपे प्लस (अलिपे +) सँग साझेदारी गरेको छ।