Samriddhi Finance

Samriddhi Finance नेपाल राष्ट्र बैंकबाट "ग" वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था l

Branch Details: : Hetauda, Putalisadak, Butwal, Narayangharh, Pokhara, Banepa, Itahari, Janakpur, Gair, Aurahi, Madhuwan, Kasaha, Kharendrapur

सूचना 📢समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीचको गाभ्ने (मर्जर) प्रक्रिया सम्पन्न भई अब पोखरा फाइनान...
09/07/2026

सूचना 📢

समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीचको गाभ्ने (मर्जर) प्रक्रिया सम्पन्न भई अब पोखरा फाइनान्स लिमिटेड को नामबाट एकीकृत कारोबार सञ्चालन हुँदैछ।

यसका लागि २०८३ असार २५ गते बैंकिङ सेवा 𝐃𝐚𝐭𝐚 𝐈𝐧𝐭𝐞𝐠𝐫𝐚𝐭𝐢𝐨𝐧 का कारण एक दिनका लागि बन्द रहनेछ र असार २६ गतेदेखि नियमित रूपमा एकीकृत सेवा सञ्चालन हुनेछ।

सेवाग्राहीहरूमा पर्न सक्ने असुविधाप्रति क्षमाप्रार्थी छौं र निरन्तर साथ, विश्वास तथा सहयोगका लागि हार्दिक धन्यवाद 🙏

सुरक्षित कारोबार, सुरक्षित भविष्य!डेबिट कार्ड प्रयोग गर्दा सानो सावधानीले ठूलो आर्थिक जोखिमबाट बचाउन सक्छ। 🔒आफ्नो 𝐏𝐈𝐍, 𝐎...
08/07/2026

सुरक्षित कारोबार, सुरक्षित भविष्य!

डेबिट कार्ड प्रयोग गर्दा सानो सावधानीले ठूलो आर्थिक जोखिमबाट बचाउन सक्छ। 🔒
आफ्नो 𝐏𝐈𝐍, 𝐎𝐓𝐏, 𝐂𝐕𝐕 वा 𝐂𝐚𝐫𝐝 𝐃𝐞𝐭𝐚𝐢𝐥𝐬 कसैसँग पनि साझा नगर्नुहोस्। 𝐀𝐓𝐌 प्रयोगपछि कार्ड फिर्ता लिन नबिर्सनुहोस् र प्रत्येक कारोबारको 𝐓𝐫𝐚𝐧𝐬𝐚𝐜𝐭𝐢𝐨𝐧 𝐀𝐥𝐞𝐫𝐭 नियमित रूपमा जाँच गर्नुहोस्।

समृद्धि फाइनान्ससँग सुरक्षित डिजिटल बैंकिङको अनुभव लिनुहोस्।

𝐆𝐞𝐭 𝐢𝐧 𝐭𝐨𝐮𝐜𝐡 𝐰𝐢𝐭𝐡 𝐒𝐚𝐦𝐫𝐢𝐝𝐝𝐡𝐢 𝐅𝐢𝐧𝐚𝐧𝐜𝐞.
📞 Call: 01-5312099
✉️ Email: [email protected]
🌐 Website: www.sfcl.com.np
📍 Location: Putalisadak, Kathmandu, Nepal

07/07/2026

हरेक महिनाको तलबलाई भविष्यको बलियो आधार बनाऔं।

तलब आयो भने खर्च मात्र होइन, बचत पनि सुरु गरौं।
समृद्धि फाइनान्सको तलब बचत खातासँग आफ्नो आम्दानीलाई सुरक्षित बचतमा रूपान्तरण गर्दै घर, शिक्षा, परिवार र उज्ज्वल भविष्यका सपनालाई सहज रूपमा साकार बनाउनुहोस्।

तलब सुरक्षित, भविष्य सुनिश्चित।

𝐆𝐞𝐭 𝐢𝐧 𝐭𝐨𝐮𝐜𝐡 𝐰𝐢𝐭𝐡 𝐒𝐚𝐦𝐫𝐢𝐝𝐝𝐡𝐢 𝐅𝐢𝐧𝐚𝐧𝐜𝐞.
📞 Call: 01-5312099
✉️ Email: [email protected]
🌐 Website: www.sfcl.com.np
📍 Location: Putalisadak, Kathmandu, Nepal

अनलाइन सुरक्षामा सधैं सचेत रहनुहोस्।यदि कुनै लिंक शंकास्पद वा अपरिचित लाग्छ भने, त्यसमा क्लिक नगर्नुहोस्।एक सानो सावधानी...
07/07/2026

अनलाइन सुरक्षामा सधैं सचेत रहनुहोस्।

यदि कुनै लिंक शंकास्पद वा अपरिचित लाग्छ भने, त्यसमा क्लिक नगर्नुहोस्।
एक सानो सावधानीले तपाईंको व्यक्तिगत तथा बैंकिङ जानकारी सुरक्षित राख्न मद्दत गर्छ।

✅ क्लिक गर्नु अघि लिंकको स्रोत सुनिश्चित गर्नुहोस्।
✅ OTP, PIN वा Password कसैसँग पनि साझा नगर्नुहोस्।
✅ कुनै शंका लागेमा तुरुन्त आफ्नो बैंक वा फाइनान्ससँग सम्पर्क गर्नुहोस्।

सुरक्षित रहनुहोस्, सजग रहनुहोस्।

𝐆𝐞𝐭 𝐢𝐧 𝐭𝐨𝐮𝐜𝐡 𝐰𝐢𝐭𝐡 𝐒𝐚𝐦𝐫𝐢𝐝𝐝𝐡𝐢 𝐅𝐢𝐧𝐚𝐧𝐜𝐞.
📞 Call: 01-5312099
✉️ Email: [email protected]
🌐 Website: www.sfcl.com.np
📍 Location: Putalisadak, Kathmandu, Nepal

🏡 घर बनाउने सपना होस्, 📈 व्यवसाय विस्तार गर्ने योजना, 🚜 कृषि विकास, 🎓 उच्च शिक्षा, 🚗 सवारी खरिद वा व्यक्तिगत आवश्यकता तप...
06/07/2026

🏡 घर बनाउने सपना होस्,
📈 व्यवसाय विस्तार गर्ने योजना,
🚜 कृषि विकास,
🎓 उच्च शिक्षा,
🚗 सवारी खरिद वा व्यक्तिगत आवश्यकता तपाईंको प्रत्येक लक्ष्यका लागि समृद्धि फाइनान्स सधैं साथमा छ।

आजै आफ्नो आवश्यकताअनुसार उपयुक्त ऋण सुविधा छनोट गर्नुहोस् र आफ्नो भविष्यलाई अझ समृद्ध बनाउनुहोस्।

𝐆𝐞𝐭 𝐢𝐧 𝐭𝐨𝐮𝐜𝐡 𝐰𝐢𝐭𝐡 𝐒𝐚𝐦𝐫𝐢𝐝𝐝𝐡𝐢 𝐅𝐢𝐧𝐚𝐧𝐜𝐞.
📞 Call: 01-5312099
✉️ Email: [email protected]
🌐 Website: www.sfcl.com.np
📍 Location: Putalisadak, Kathmandu, Nepal

#समृद्धिफाइनान्स

घर, परिवार र कामको व्यस्तताबीच बिल तिर्न लाइनमा बस्ने झन्झट अब बिर्सनुहोस्। 📱𝐒𝐚𝐦𝐫𝐢𝐝𝐝𝐡𝐢 𝐌𝐨𝐛𝐢𝐥𝐞 𝐁𝐚𝐧𝐤𝐢𝐧𝐠 मार्फत बिजुली, खान...
05/07/2026

घर, परिवार र कामको व्यस्तताबीच बिल तिर्न लाइनमा बस्ने झन्झट अब बिर्सनुहोस्। 📱

𝐒𝐚𝐦𝐫𝐢𝐝𝐝𝐡𝐢 𝐌𝐨𝐛𝐢𝐥𝐞 𝐁𝐚𝐧𝐤𝐢𝐧𝐠 मार्फत बिजुली, खानेपानी, इन्टरनेट, टेलिफोन लगायतका विभिन्न सेवा शुल्कहरू केही क्लिकमै सुरक्षित, छिटो र सहज रूपमा भुक्तानी गर्नुहोस्।

समय बचत गर्नुहोस्, स्मार्ट बैंकिङ अपनाउनुहोस् र आफ्नो दैनिक कारोबारलाई अझ सरल बनाउनुहोस्।

𝐆𝐞𝐭 𝐢𝐧 𝐭𝐨𝐮𝐜𝐡 𝐰𝐢𝐭𝐡 𝐒𝐚𝐦𝐫𝐢𝐝𝐝𝐡𝐢 𝐅𝐢𝐧𝐚𝐧𝐜𝐞.
📞 Call: 01-5312099
✉️ Email: [email protected]
🌐 Website: www.sfcl.com.np
📍 Location: Putalisadak, Kathmandu, Nepal

आम्दानी अनुसार बजेट कसरी बनाउने?स्मार्ट आर्थिक व्यवस्थापनको पहिलो कदम हो सही बजेट योजना। 📋पहिले आम्दानीको निश्चित हिस्सा...
03/07/2026

आम्दानी अनुसार बजेट कसरी बनाउने?

स्मार्ट आर्थिक व्यवस्थापनको पहिलो कदम हो सही बजेट योजना। 📋
पहिले आम्दानीको निश्चित हिस्सा बचत छुट्याउनुहोस्, त्यसपछि आवश्यक खर्च व्यवस्थापन गर्नुहोस्।
आजको सानो बचतले भोलिको ठूलो सुरक्षा सुनिश्चित गर्छ।

𝐆𝐞𝐭 𝐢𝐧 𝐭𝐨𝐮𝐜𝐡 𝐰𝐢𝐭𝐡 𝐒𝐚𝐦𝐫𝐢𝐝𝐝𝐡𝐢 𝐅𝐢𝐧𝐚𝐧𝐜𝐞.
📞 Call: 01-5312099
✉️ Email: [email protected]
🌐 Website: www.sfcl.com.np
📍 Location: Putalisadak, Kathmandu, Nepal

जहाँ हुनुहुन्छ, बैंकिङ त्यहीँ! 📲𝐒𝐚𝐦𝐫𝐢𝐝𝐝𝐡𝐢 𝐅𝐢𝐧𝐚𝐧𝐜𝐞 को 𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐁𝐚𝐧𝐤𝐢𝐧𝐠 सेवासँग सुरक्षित, छिटो र सहज बैंकिङ अनुभव लिनुहोस्।स...
01/07/2026

जहाँ हुनुहुन्छ, बैंकिङ त्यहीँ! 📲
𝐒𝐚𝐦𝐫𝐢𝐝𝐝𝐡𝐢 𝐅𝐢𝐧𝐚𝐧𝐜𝐞 को 𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐁𝐚𝐧𝐤𝐢𝐧𝐠 सेवासँग सुरक्षित, छिटो र सहज बैंकिङ अनुभव लिनुहोस्।
समय बचत गर्नुहोस् र डिजिटल बैंकिङको सुविधा उपभोग गर्नुहोस्।

𝐆𝐞𝐭 𝐢𝐧 𝐭𝐨𝐮𝐜𝐡 𝐰𝐢𝐭𝐡 𝐒𝐚𝐦𝐫𝐢𝐝𝐝𝐡𝐢 𝐅𝐢𝐧𝐚𝐧𝐜𝐞.
📞 Call: 01-5312099
✉️ Email: [email protected]
🌐 Website: www.sfcl.com.np
📍 Location: Putalisadak, Kathmandu, Nepal

बचत खाता कि 𝐅𝐃?दैनिक कारोबार र नियमित बचतका लागि बचत खाता उपयुक्त हुन्छ भने भविष्यका ठूला लक्ष्य पूरा गर्न 𝐅𝐢𝐱𝐞𝐝 𝐃𝐞𝐩𝐨𝐬𝐢𝐭...
29/06/2026

बचत खाता कि 𝐅𝐃?

दैनिक कारोबार र नियमित बचतका लागि बचत खाता उपयुक्त हुन्छ भने भविष्यका ठूला लक्ष्य पूरा गर्न 𝐅𝐢𝐱𝐞𝐝 𝐃𝐞𝐩𝐨𝐬𝐢𝐭 उत्कृष्ट विकल्प हो। 🤔
तपाईंको आवश्यकता अनुसार सही बचत योजना छनोट गर्नुहोस्।

𝐆𝐞𝐭 𝐢𝐧 𝐭𝐨𝐮𝐜𝐡 𝐰𝐢𝐭𝐡 𝐒𝐚𝐦𝐫𝐢𝐝𝐝𝐡𝐢 𝐅𝐢𝐧𝐚𝐧𝐜𝐞.
📞 Call: 01-5312099
✉️ Email: [email protected]
🌐 Website: www.sfcl.com.np
📍 Location: Putalisadak, Kathmandu, Nepal

राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको हार्दिक शुभकामना 🙏❤धान खेतीप्रतिको सम्मान र नेपाली परम्पराको मिठास बोकेको यस...
28/06/2026

राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको हार्दिक शुभकामना 🙏❤
धान खेतीप्रतिको सम्मान र नेपाली परम्पराको मिठास बोकेको यस विशेष अवसरमा सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक सम्मान व्यक्त गर्दै सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गर्दछौं।

Address

Putalisadak
Kathmandu
0977

Opening Hours

Monday 09:30 - 05:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97715312099

Alerts

Be the first to know and let us send you an email when Samriddhi Finance posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samriddhi Finance:

Shortcuts

Share

Category