IPO बजार

IPO बजार • NEPSE news • IPO alert • Market analysis •

सानिगाड हाइड्रो (SGHL) को आगामी टार्गेट कति सम्म होला? अहिलेको मार्केट कन्डिसनमा यसलाई 'Hold' गर्दा ठीक होला कि 'Sell'
13/07/2026

सानिगाड हाइड्रो (SGHL) को आगामी टार्गेट कति सम्म होला? अहिलेको मार्केट कन्डिसनमा यसलाई 'Hold' गर्दा ठीक होला कि 'Sell'

Congratulations 🔥 सर्वाेत्तम पेन्ट्स ईण्डष्ट्रिज लि.र CDSC बिच शेयर अभौतिकिकरण गर्ने बारे सम्झौता सम्पन्न भएको छ
13/07/2026

Congratulations 🔥 सर्वाेत्तम पेन्ट्स ईण्डष्ट्रिज लि.र CDSC बिच शेयर अभौतिकिकरण गर्ने बारे सम्झौता सम्पन्न भएको छ

IPO Update 💚 टाइम फर्मास्युटिकल्स लिमिटेड को बुक बिल्डिङ आईपीओको सर्वसाधारणका लागि मूल्य प्रतिकित्ता रु. ४५० तय भएको छ।
13/07/2026

IPO Update 💚 टाइम फर्मास्युटिकल्स लिमिटेड को बुक बिल्डिङ आईपीओको सर्वसाधारणका लागि मूल्य प्रतिकित्ता रु. ४५० तय भएको छ।

हालै सूचीकृत याम्बालिङ्ग हाइड्रोपावर को शेयर मूल्यमा केही दिनयता निरन्तर गिरावट जारी छ। आज पनि घटेर 556.10 को स्तरमा झरे...
13/07/2026

हालै सूचीकृत याम्बालिङ्ग हाइड्रोपावर को शेयर मूल्यमा केही दिनयता निरन्तर गिरावट जारी छ। आज पनि घटेर 556.10 को स्तरमा झरेको छ।

टक्सार पिखुवा खोला हाइड्रोपावरको शेयर मूल्यमा लगातारको गिरावटले selling pressure बढेको छ। आज थप घटेर 493.00 को बिन्दुमा ...
13/07/2026

टक्सार पिखुवा खोला हाइड्रोपावरको शेयर मूल्यमा लगातारको गिरावटले selling pressure बढेको छ। आज थप घटेर 493.00 को बिन्दुमा पुगेको छ।

Good News 💚 दोर्दी खोला Dordi Khola जलविद्युत कम्पनी लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद शेयर निष्कासनका लागि पूर्व स...
12/07/2026

Good News 💚 दोर्दी खोला Dordi Khola जलविद्युत कम्पनी लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद शेयर निष्कासनका लागि पूर्व स्वीकृति प्राप्त गरेको छ।

Congratulations🔥 40,00,000 unit right share of Buddha Bhumi Nepal Hydropower Company Limited (BNHC) has been listed in N...
12/07/2026

Congratulations🔥 40,00,000 unit right share of Buddha Bhumi Nepal Hydropower Company Limited (BNHC) has been listed in NEPSE.

Good News 💚 एनआईसी एशिया बैंकले २:१ को अनुपातमा प्रतिशेयर रु. १०० अंकित मूल्यका कुल ७ करोड ४५ लाखभन्दा बढी कित्ता हकप्रद...
11/07/2026

Good News 💚 एनआईसी एशिया बैंकले २:१ को अनुपातमा प्रतिशेयर रु. १०० अंकित मूल्यका कुल ७ करोड ४५ लाखभन्दा बढी कित्ता हकप्रद शेयर निष्कासन गर्दैछ।

💚 Congratulations लगातार केही दिनसम्म घटिरहेको Yambling Hydropower को शेयर मूल्यमा अन्ततः आज हरियाली देखिएको छ।
10/07/2026

💚 Congratulations लगातार केही दिनसम्म घटिरहेको Yambling Hydropower को शेयर मूल्यमा अन्ततः आज हरियाली देखिएको छ।

💚 Congratulations लगातार केही दिनसम्म घटिरहेको Taksar Pikhuwa Khola Hydropower को शेयर मूल्यमा अन्ततः आज हरियाली देखिएको...
10/07/2026

💚 Congratulations लगातार केही दिनसम्म घटिरहेको Taksar Pikhuwa Khola Hydropower को शेयर मूल्यमा अन्ततः आज हरियाली देखिएको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when IPO बजार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share