NEPSE 2083

NEPSE 2083 11 years of experience in NEPSE

02/08/2026

बढ्ने पालो साहस ऊर्जाको
🆗प्रतिकिता १०० देखि १५० हालको मूल्यमा बढ्न सक्ने
🆗शर्ट टर्मलाई
🆗बोनस २५% मिनिमम
🆗राइट सेयर पनि आउँदै
🆗value investing stock

01/08/2026

मेरो पोर्टफोलियो हेरेर सुझाव दिनुहोला!! कसरी नाफा कमाउने ??

20/07/2026

असार ४ गते
सोमबारको पोर्टफोलियो

17/07/2026

श्रावण १ शुक्रबार
मेरो पोर्टफोलियो
अझै घाटामा छु है ।।।

17/07/2026

Asar 26, selling in loss

10/07/2026

NEPSE Asar 26 update

वास्तविक अनुभव र लगानी गर्दै आइरहेको छु । विगत ११ वर्षदेखिको अवधिमा मैले सिकेका र देखेका कुराहरु अन्तर्गत यो अहिलेको सेय...
09/07/2026

वास्तविक अनुभव र लगानी गर्दै आइरहेको छु । विगत ११ वर्षदेखिको अवधिमा मैले सिकेका र देखेका कुराहरु अन्तर्गत यो अहिलेको सेयर बजार घट्नुका मुख्य कारणहरु निम्न हुन सक्छन्।

‌१. प्रफिट बुकिङ
२. असार मसान्त
३. ओभरप्राइस भएका सेयरहरू आफ्नो प्राइस अनुसार एड्जस्ट हुँदै
४. हाइड्रो सेक्टरमा धेरै हाइड्रोका लकिन पिरियडहरू सकिँदै जानु
५. सम्पत्ति शुद्धिकरणको कारण गलत बाटोबाट सेयर मार्केटमा आएको रकमहरू बाहिरिँदै
६. लगानीकर्ता भन्दा ट्रेडर धेरै हुनु
७. मार्केटलाई सक्दो घटाएर सस्तोमा सेयरहरू उठाउने प्रयास जारी रहेको, एकुमुलेसन फेज चलिरहेको
८. हालको बालेन सरकारलाई र अर्थमन्त्री स्वर्णिम वाग्लेलाई असफल देखाउने प्रयास
९. बैंकिङ सेक्टर बाहेक अरु सबै सेक्टर एक हिसाबले माथि नै रहेको
१०. प्रतिफल नदिने महंगा कम्पनीहरूबाट लगानीकर्ता हरू प्रतिफल दिने कम्पनीतर्फ सेक्टर रोटेसन भएको हुँदा पनि मार्केटमा सेलिङ प्रेसर आएको

09/07/2026

असार २५ नेप्से अपडेट

09/07/2026

Asar 25
Aja Pane Ghataa....

08/07/2026

Asar 24 2083
Dubayo !!!
Dubayo !!!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when NEPSE 2083 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share