Prabhu Stock Market

Prabhu Stock Market A subsidiary of Prabhu Bank Limited, committed to trusted, transparent, and innovative investment services.

New Feature Alert: AMO ServiceAfter Market Order (AMO) Service is now available on Prabhu Stock TMS.Market Closed   .   ...
21/08/2026

New Feature Alert: AMO Service
After Market Order (AMO) Service is now available on Prabhu Stock TMS.
Market Closed . Order Ready . Stay Ahead

For more information, contact us at +977 01-5904271 / 01-5904272 or [email protected]

शेयर बिक्री गरेपछि EDIS अनिवार्य रूपमा गर्नुहोस् ।शेयर बिक्री सम्पन्न भएपछि कारोबारको सोहि दिन वा अर्को दिन अनिवार्य रुप...
07/08/2026

शेयर बिक्री गरेपछि EDIS अनिवार्य रूपमा गर्नुहोस् ।
शेयर बिक्री सम्पन्न भएपछि कारोबारको सोहि दिन वा अर्को दिन अनिवार्य रुपमा EDIS गर्नुपर्छ ।
समयमै EDIS नगरेमा २०% सम्म जरिवाना लाग्न सक्छ ।
आजै WACC Update, Holding Update र EDIS Transfer प्रक्रिया पूरा गर्नुहोस्।

साउन १५ को मिठाससँगै तपाईंको जीवन र शेयर यात्रामा सफलता तथा समृद्धि थपिँदै जाओस्। खीर खाने दिनको हार्दिक शुभकामना !     ...
31/07/2026

साउन १५ को मिठाससँगै तपाईंको जीवन र शेयर यात्रामा सफलता तथा समृद्धि थपिँदै जाओस्। खीर खाने दिनको हार्दिक शुभकामना !

गुरु पुर्णिमाको हार्दिक शुभकामना
29/07/2026

गुरु पुर्णिमाको हार्दिक शुभकामना

जानी राखौEDIS भनेको के हो?EDIS (Electronic Delivery Instruction Slip) भनेको तपाईंले बेच्नुभएको शेयर आफ्नो डिम्याट खाताबा...
24/07/2026

जानी राखौ
EDIS भनेको के हो?
EDIS (Electronic Delivery Instruction Slip) भनेको तपाईंले बेच्नुभएको शेयर आफ्नो डिम्याट खाताबाट खरिदकर्ताको खातामा पठाउन दिएको डिजिटल अनुमति (Digital Authorization) हो।

भन्नुपर्दा, शेयर बेच्नु मात्र पर्याप्त हुँदैन। त्यो शेयर खरिदकर्तालाई हस्तान्तरण गर्न EDIS गर्नु अनिवार्य हुन्छ।

EDIS किन गर्ने?
जब तपाईंले ब्रोकरमार्फत शेयर बेच्नुहुन्छ, खरिदकर्ताले पैसा तिर्नेछ। त्यसपछि तपाईंको डिम्याट खाताबाट त्यो शेयर खरिदकर्ताको खातामा जानुपर्छ। EDIS ले यही हस्तान्तरणको अनुमति दिन्छ।

यदि तपाईंले EDIS गर्नु भएन भने,
शेयर समयमै डेलिभरी हुँदैन।
कारोबार सेटल हुन समस्या आउन सक्छ।
नियमअनुसार जरिवाना वा अन्य कारबाही हुन सक्छ।

EDIS कहिले गर्ने?
तपाईंले शेयर बेचेपछि EDIS गर्नुपर्छ। सामान्यतया शेयर बिक्री भएको दिन वा त्यसपछि सेटलमेन्टको तोकिएको समयसीमाभित्र EDIS पूरा गर्नुपर्छ।

ढिला नगरी सकेसम्म शेयर बेचेकै दिन EDIS गरिदिनु सबैभन्दा सुरक्षित अभ्यास हो।

सम्झनुहोस
शेयर बेच्नु भनेको कारोबार सुरु गर्नु हो ।
EDIS गर्नु भनेको कारोबार पूरा गर्नु हो ।

सुरक्षित कारोबार अभ्यास
EDIS नगरेसम्म तपाईंले बेच्नुभएको शेयर आधिकारिक रूपमा खरिदकर्तालाई हस्तान्तरण हुँदैन। त्यसैले, शेयर बेच्ने बित्तिकै EDIS गर्ने बानी बसाल्नुहोस्। यसले तपाईंलाई अनावश्यक झन्झट, जरिवाना र सेटलमेन्ट सम्बन्धी समस्याबाट जोगाउँछ।

For More Information:
https://prabhustock.com
Call Us : 01-5904271/ 5904272

तपाईंले आफ्नो स्थायी लेखा नम्बर (PAN) विवरण TMS मा अद्यावधिक गर्नुभएको छैन भने, कृपया आजै आफ्नो TMS खातामा स्थायी लेखा न...
17/07/2026

तपाईंले आफ्नो स्थायी लेखा नम्बर (PAN) विवरण TMS मा अद्यावधिक गर्नुभएको छैन भने, कृपया आजै आफ्नो TMS खातामा स्थायी लेखा नम्बर (PAN) नम्बर Update गर्नुहोस्। नियामकीय व्यवस्था अनुरुप कारोबार, सुरक्षित तथा सहज कारोबार, अद्यावधिक ग्राहक विवरण

For More Information:
https://prabhustock.com
Call Us : 01-5904271/ 5904272

# tms99

तपाईंले आफ्नो स्थायी लेखा नम्बर (PAN) विवरण TMS मा अद्यावधिक गर्नुभएको छैन भने, कृपया आजै आफ्नो TMS खातामा स्थायी लेखा न...
17/07/2026

तपाईंले आफ्नो स्थायी लेखा नम्बर (PAN) विवरण TMS मा अद्यावधिक गर्नुभएको छैन भने, कृपया आजै आफ्नो TMS खातामा स्थायी लेखा नम्बर (PAN) नम्बर Update गर्नुहोस्। नियामकीय व्यवस्था अनुरुप कारोबार, सुरक्षित तथा सहज कारोबार, अद्यावधिक ग्राहक विवरण
For More Information:
https://prabhustock.com
Call Us : 01-5904271/ 5904272
# tms99

तपाईंले आफ्नो राष्ट्रिय परिचयपत्र (NID) विवरण TMS मा अद्यावधिक गर्नुभएको छैन भने, कृपया आजै आफ्नो TMS खातामा राष्ट्रिय प...
10/07/2026

तपाईंले आफ्नो राष्ट्रिय परिचयपत्र (NID) विवरण TMS मा अद्यावधिक गर्नुभएको छैन भने, कृपया आजै आफ्नो TMS खातामा राष्ट्रिय परिचयपत्र (NID) नम्बर Update गर्नुहोस्। सुरक्षित कारोबार, सहज सेवा, अद्यावधिक विवरण

For More Information:
https://prabhustock.com
Call Us : 01-5904271/ 5904272

Congratulations to Dr. Gopal Prasad Bhatta on his appointment as Chairman of SEBON. Best wishes for a successful tenure ...
30/06/2026

Congratulations to Dr. Gopal Prasad Bhatta on his appointment as Chairman of SEBON. Best wishes for a successful tenure marked by visionary leadership, integrity, and meaningful progress.

Address

Ground Floor, The Next Building, Buddhanagar-10, New Baneshwor
Kathmandu
44600

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30

Alerts

Be the first to know and let us send you an email when Prabhu Stock Market posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category