Nabil Stock Dealer

Nabil Stock Dealer A wholly owned subsidiary of Nabil Bank limited, delivering a wide range of trusted financial services.

जनै पूर्णिमाको हार्दिक शुभकामना!
28/08/2026

जनै पूर्णिमाको हार्दिक शुभकामना!

यस साता नेप्से सूचकांकले अधिकांश कारोबार दिनमा दबाबको सामना गर्दै २५.११ अंकले घटेर २,६१८.७२ मा बन्द भएको छ। साप्ताहिक बज...
21/08/2026

यस साता नेप्से सूचकांकले अधिकांश कारोबार दिनमा दबाबको सामना गर्दै २५.११ अंकले घटेर २,६१८.७२ मा बन्द भएको छ।

साप्ताहिक बजार गतिविधि, क्षेत्रगत प्रदर्शन र Top Gainers & Losers को विस्तृत विवरण हेर्नुहोस्।

अरूको सल्लाहमा होइन, सही जानकारी र अध्ययनमा आधारित भएर लगानी गरौं।बुद्धिमानी लगानीको सुरुवात सही वित्तीय प्रतिवेदन बुझ्झ...
19/08/2026

अरूको सल्लाहमा होइन, सही जानकारी र अध्ययनमा आधारित भएर लगानी गरौं।
बुद्धिमानी लगानीको सुरुवात सही वित्तीय प्रतिवेदन बुझ्झबाट हुन्छ।

नाग पञ्चमी  २०८३  को  हार्दिक शुभकामना!
17/08/2026

नाग पञ्चमी २०८३ को हार्दिक शुभकामना!

Ready to trade but haven't loaded your collateral yet?Loading collateral in TMS is quick, secure, and can be completed i...
15/08/2026

Ready to trade but haven't loaded your collateral yet?

Loading collateral in TMS is quick, secure, and can be completed in just a few simple steps. Follow this guide to fund your account and start trading with confidence.

- Log in to TMS
- Navigate to Collateral Management
- Select your preferred payment gateway
- Enter the amount and confirm the transaction

Swipe through the carousel for the complete step-by-step process.

यस साता नेप्से सूचकांकले मिश्रित उतार–चढावका बीच कारोबार गर्दै समग्र रूपमा सामान्य गिरावट देखायो। साताको मध्यतिर बजारले ...
14/08/2026

यस साता नेप्से सूचकांकले मिश्रित उतार–चढावका बीच कारोबार गर्दै समग्र रूपमा सामान्य गिरावट देखायो। साताको मध्यतिर बजारले केही सुधार देखाउँदै २,६५१.२१ विन्दुसम्म पुगे पनि अन्तिम कारोबार दिनमा पुनः दबाब देखियो। परिणामस्वरूप, नेप्से सूचकांक अघिल्लो साताको तुलनामा ६.२६ अंकले घटेर २,६४३.८३ विन्दुमा बन्द भएको छ।

Time for a quick investment quiz!What is the main purpose of portfolio diversification? Comment your answer below using ...
08/08/2026

Time for a quick investment quiz!

What is the main purpose of portfolio diversification?
Comment your answer below using A, B, C, or D!

यस साता नेप्से सूचकांकले सुरुआती दिनदेखि नै दबाबको सामना गर्दै उतारचढावबीच क्रमिक गिरावट देखायो। साताभर सीमित सुधारका सं...
07/08/2026

यस साता नेप्से सूचकांकले सुरुआती दिनदेखि नै दबाबको सामना गर्दै उतारचढावबीच क्रमिक गिरावट देखायो। साताभर सीमित सुधारका संकेत देखिए पनि समग्र रूपमा सूचकांक ३५.४५ अंकले घटेर २,६५०.०९ मा बन्द भएको छ।

Cash Dividend बुझ्नुहोस्, लगानीलाई अझ प्रभावकारी बनाउनुहोस्। ज्ञान नै सफल लगानीको आधार हो।
05/08/2026

Cash Dividend बुझ्नुहोस्, लगानीलाई अझ प्रभावकारी बनाउनुहोस्।
ज्ञान नै सफल लगानीको आधार हो।

Who can apply for a Rights Share?Think you know the answer? Drop your choice (A, B, C, or D) in the comments below!     ...
03/08/2026

Who can apply for a Rights Share?
Think you know the answer? Drop your choice (A, B, C, or D) in the comments below!

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nabil Stock Dealer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nabil Stock Dealer:

Shortcuts

Share

Category