IPO Sathi

IPO Sathi Stock market

मान्डु हाइड्रोपावरको दुई आर्थिक वर्षको लाभंश घोषणा
13/08/2026

मान्डु हाइड्रोपावरको दुई आर्थिक वर्षको लाभंश घोषणा

06/08/2026

लाभंशको सिजन सुरु भएको छ।

MBL Equity Fund (MBLEF) ले कर सहित ८% नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

27/07/2026

हिमालयन रिइन्स्योरेन्सको प्रिमियम आईपीओबारे सर्वोच्चको निर्देशनात्मक आदेश, प्रिमियम रकम छुट्टै जगेडा कोषमा राख्नुपर्ने

26/07/2026

मकालु वाइन इन्डस्ट्रीज लिमिटेड, जेमिनी रिसाइकल नेपाल कम्पनी लिमिटेड र ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेका छन् । तीनै कम्पनीले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेका हुन् ।

25/07/2026

सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित खुलामुखी योजना सिद्धार्थ व्यवस्थित लगानी योजनाले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाईधनीलाई करसहित ३ प्रतिशत नगद प्रतिफल (कर सहित) वितरण गर्ने घोषणा गरेको छ ।

24/07/2026

मकालु वायर इन्डस्ट्रिजले जारी पूँजीको २० प्रतिशत बराबर ९० लाख कित्ता IPO निष्कासन गर्ने प्रस्ताव विशेष साधारण सभामा पेश गर्ने भएको छ।

21/07/2026

सरकारले रू. १०० भन्दा बढीको कारोबारमा Online वा नगद भुक्तानी गरी बिल लिने नागरिक मध्ये हरेक दिन एक जनालाई लखपति र महिनामा दुई जनालाई १०–१० लाख उपहार दिने भएको छ।

16/07/2026

एभरेस्ट कलर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको कुल ३० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको सिम्बोल (ECL) रहेको छ।

Asian battery is limitedको आइपीए प्रस्ताव हाल धितोपत्र बोर्डको स्वीकृति प्रक्रियामा रहिरहेको छ।
14/07/2026

Asian battery is limitedको आइपीए प्रस्ताव हाल धितोपत्र बोर्डको स्वीकृति प्रक्रियामा रहिरहेको छ।

सर्वसाधारणमा आइपीओ जारी गर्नको लागि सुप्रिम हेल्थ केयर प्राइभेट लिमिटेडले सेवनको अनुमति पर्खिरहेको छ।
13/07/2026

सर्वसाधारणमा आइपीओ जारी गर्नको लागि सुप्रिम हेल्थ केयर प्राइभेट लिमिटेडले सेवनको अनुमति पर्खिरहेको छ।

Address

Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when IPO Sathi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share