BATAS Logistics

BATAS Logistics insurancesewa.com.np helps you compare Insurance Products like Term Insurance, Health Insurance, Car Insurance and Investment Plans.

Comparison of insurance products is undertaken by Asian Technology Private Limited

कोरोना भाइरस रोग बिमा बारे जानकारीInsurance Service NepalNew Baneshwor, KathmanduPhone: 01-4106886Mobile: 9828725576Emai...
17/08/2020

कोरोना भाइरस रोग बिमा बारे जानकारी

Insurance Service Nepal
New Baneshwor, Kathmandu
Phone: 01-4106886
Mobile: 9828725576
Email: [email protected]

02/08/2020
13/07/2020

Thank You All for 300 Followers

05/07/2020

नेपालमा अहिले सम्मकै सबै भन्दा राम्रो,सजिलो र फाइदाको अवसर नेपाल भरिबाट हाम्रो टिममा जोडिनु होस ।

तपाईंकै ठाउँ परिवार सङ्ग रहेर गर्न सकिने काम र बिज्नेश को शु:अवसर छ ।

आफ्नो मालिक बनेर आर्थीक सम्पन हुँदै प्रगती गर्नुस । तपाईं इच्छा र समय मात्र दिनुहोस साच्चिकै एकदम भबिष्य छ ।

९८२८७२५५७६

सामान्य लेखपढ जान्ने देखी जिवन बिमा क्षेत्रमा काम गर्न चाहने सबैले गर्न सक्ने । नाम दर्ता गर्नु होला र यो काम गर्न सक्ने मानिस लाई यो कामको बारेमा खबर दिनुहोला ।

नेपाल भर सबै ठाउँबाट काम गर्न सकिनेछ ।

नाम दर्ता गर्न फेसबूक मेसेजमा तपाईंको पुरा नाम, ठेगाना, मोबाईल नम्बर पठाउनु होला । 9828725576

अनलाइन बीमालेख जारी गर्ने सम्बन्धी कार्यबिधि सम्बन्धमा ।
27/05/2020

अनलाइन बीमालेख जारी गर्ने सम्बन्धी कार्यबिधि सम्बन्धमा ।

कोरोना बीमाको औपचारिक शुभाराम्भ कार्यक्रममा बीमा समितिका अध्यक्ष श्रीमान् चिरञ्जीवी चापागाँईज्यूले आफू सहित आफ्नो परिवार...
20/04/2020

कोरोना बीमाको औपचारिक शुभाराम्भ कार्यक्रममा बीमा समितिका अध्यक्ष श्रीमान् चिरञ्जीवी चापागाँईज्यूले आफू सहित आफ्नो परिवारका लागि पहिलो बीमा पोलिसी खरिद गर्नुहुँदै साथमा उपस्थित नेपाल बीमक संघका अध्यक्ष श्री दिप प्रकाश पाण्डे, महासचिव श्री चंकी क्षेत्री, बीमा समितिका कार्यकारी निर्देशक श्री राजुरमण पौडेल तथा बीमा समितिका कर्मचारीहरु, निर्जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत/प्रतिनिधिहरु लगायत विभिन्न सञ्चार माध्यमहरु ।

Address

Kathmandu
44700

Alerts

Be the first to know and let us send you an email when BATAS Logistics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BATAS Logistics:

Share