Ipo for general public Nepal

Ipo for general public Nepal For ipo issue , result and news

खैत खातामा आउदैन क्याहने?😅
23/07/2026

खैत खातामा आउदैन क्याहने?😅

21/07/2026

How to renew MEROSHARE and DEMATE ACCOUNT


Beni Hydropower is issuing 20,80,000 unit shares, of which 10,40,000 unit shares, will be offered to the general public.
21/07/2026

Beni Hydropower is issuing 20,80,000 unit shares, of which 10,40,000 unit shares, will be offered to the general public.

प्रधानमन्त्री वालेन्द्र शाहले गभर्नर विश्वनाथ पौडेल लाई सेयर लगानीकर्ताको मनोबल बढाउन मौद्रिक नीतिका सीमाहरू खुकुलो पार्...
16/07/2026

प्रधानमन्त्री वालेन्द्र शाहले गभर्नर विश्वनाथ पौडेल लाई सेयर लगानीकर्ताको मनोबल बढाउन मौद्रिक नीतिका सीमाहरू खुकुलो पार्न आग्रह गर्नु भएको छ।

What do you think of it is it possible?
16/07/2026

What do you think of it is it possible?

२०८३ साल साउन १ गतेदेखि, यदि तपाईंले आफ्नो सेयर एक वर्षभन्दा कम समयसम्म स्वामित्वमा राखेर बिक्री गर्नुभयो भने पुँजीगत ला...
16/07/2026

२०८३ साल साउन १ गतेदेखि, यदि तपाईंले आफ्नो सेयर एक वर्षभन्दा कम समयसम्म स्वामित्वमा राखेर बिक्री गर्नुभयो भने पुँजीगत लाभकर १०% लाग्नेछ र एक वर्षभन्दा बढी समयसम्म स्वामित्वमा राखेर बिक्री गर्नुभयो भने ७.५% लाग्नेछ।

Electricity bills in Nepal will increase from Shrawan 1 due to a new VAT system. Household consumers will pay 5% VAT onl...
16/07/2026

Electricity bills in Nepal will increase from Shrawan 1 due to a new VAT system. Household consumers will pay 5% VAT only on electricity used above 50 units (e.g., if 60 units are used, VAT applies only to 10 units). Businesses, industries, schools, hospitals, and public institutions will pay 13% VAT. The Nepal Electricity Authority has updated its billing system to implement the change. Although the Finance Minister had earlier said electricity prices would not rise, the tariff adjustment has been delayed because the Electricity Regulatory Commission currently has no office holders.

STAY CONNECTED WITH US BY FOLLOWING OUR PAGE👍

Congratulation Alloters: एभरेष्ट कलर लिमिटेडको IPO शेयर आज नेप्सेमा सुचिकृत गरिएको छ ।  यस कम्पनीको शेयर कारोबार भोलि सा...
16/07/2026

Congratulation Alloters: एभरेष्ट कलर लिमिटेडको IPO शेयर आज नेप्सेमा सुचिकृत गरिएको छ । यस कम्पनीको शेयर कारोबार भोलि साउन १ गते (शुक्रबार) देखि शुरु हुने छ ।

Share Bazzar  News: नेपाल धितोपत्र बोर्डले सन् २०२७ सम्ममा Short Selling & Intraday को शुरूवात गर्ने घोषणा गरेको छ।
15/07/2026

Share Bazzar News: नेपाल धितोपत्र बोर्डले सन् २०२७ सम्ममा Short Selling & Intraday को शुरूवात गर्ने घोषणा गरेको छ।

Good News 🍀: सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लि. र CDSC बीच शेयर अभौतिकीकरण सम्बन्धी सम्झौता सम्पन्न भएको छ। P.s:Share wil...
15/07/2026

Good News 🍀: सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लि. र CDSC बीच शेयर अभौतिकीकरण सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

P.s:Share will soon be transfer to all allotted members demate accounts

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Ipo for general public Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share