Arthik Soch

Arthik Soch नेपाल शेयर बजारका अपडेट, विश्लेषण र वित्तीय शिक्षा सरल भाषामा प्रस्तुत गरिन्छ।‌

10/05/2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका व्यवसायीलाई पक्राउ गर्ने कुनै सूची नभएको स्पष्ट पारेका छन। बजारमा फैलिएको हल्ला निराधार भएको भन्दै त्यसमा नलाग्न आग्रह गरेका छन।

10/05/2026

धैर्यवान लगानीकर्ता को कहानी

05/05/2026

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि एभरेष्ट कलर लिमिटेड को आईपीओ आवेदन आज अन्तिम दिन। ७९ हजार कित्ता छुट्याइएको १०–७००० कित्तासम्म आवेदन दिन सकिने।

05/05/2026

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि एभरेष्ट कलर लिमिटेड को आईपीओ आवेदन गर्ने आज अन्तिम दिन हो।

कम्पनीले ७.९० लाख कित्ता सेयरमध्ये १०% (७९ हजार कित्ता) विदेशमा कार्यरत नेपालीका लागि छुट्याएको छ। न्यूनतम १० कित्तादेखि अधिकतम ७,००० कित्तासम्म आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनको अनुमति नेपाल धितोपत्र बोर्ड बाट प्राप्त भएको हो र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

05/05/2026

Learn & Earn with us join our trading group

03/05/2026

पैसा नहीं, सबक देता है शेयर मार्केट

02/05/2026

कञ्चनपुरमा मजदुरले सरकारले तोकेको न्यूनतम ज्याला रु ७५५ नपाएको गुनासो गरेका छन्। महिला मजदुरले पुरुषभन्दा करिब ३३% कम ज्याला पाउने, कामको पारिश्रमिक महिनौँ–वर्षौँसम्म नपाउने, सुरक्षा सामग्री र नियुक्तिपत्रबिनै काम गर्नुपर्ने अवस्था रहेको बताइएको छ। मुक्त हलिया समुदायका धेरै श्रमिक अझै श्रम स्वतन्त्रताबाट वञ्चित छन्। श्रमिक दिवसमा आयोजित कार्यक्रममा समान कामको समान ज्याला र अधिकार सुनिश्चित गर्न माग उठ्यो।

01/05/2026

आज नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ।

सुन तोलामा रु ३,४०० ले बढेर रु २,९६,१०० पुगेको छ (हिजो रु २,९२,७००)
चाँदी तोलामा रु १३५ ले बढेर रु ४,९४५ पुगेको छ (हिजो रु ४,८१०)

आज बजारमा सुनचाँदी दुवै महँगिएको अवस्था।

01/05/2026

आज सार्वजनिक बिदाका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द छ।

मे १ का अवसरमा अन्तर्राष्ट्रिय श्रमिक दिवस, बुद्ध जयन्ती (२५७०औँ), साथै किराँत समुदायको उभौली पर्व मनाइँदैछ।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था पनि बन्द छन्।
अब नेप्सेसहित सबै सेवा सोमबारदेखि मात्र सञ्चालनमा आउनेछन्।



Artha Sarokar Dipendra Agrwal

पेट्रोलियम मूल्य समायोजन अपडेटनेपाल आयल निगमले वैशाख १८ बिहानदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको छ:🔻 पेट्रोल: र...
30/04/2026

पेट्रोलियम मूल्य समायोजन अपडेट

नेपाल आयल निगमले वैशाख १८ बिहानदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको छ:

🔻 पेट्रोल: रु. २ ले घटेर (काठमाडौंमा) रु. २१७
🔻 डिजेल/मट्टितेल: रु. १२ ले घटेर रु. २२५

🔺 एलपी ग्यास: रु. १५० ले बढेर १४.२ केजी = रु. २,१६०
🔺 हवाई इन्धन पनि बढेको

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दो भएकाले अझै पनि घाटा भइरहेको छ। उपभोक्तालाई इन्धन मितव्ययी प्रयोग गर्न आग्रह गरिएको छ।

😂 अब त तलब पनि दुई किस्तामा आउन थाल्यो!सानो रकमबाट पनि ठुलो भविष्य बनाउन सकिन्छआजैबाट सही निर्णय लिनुस्!
30/04/2026

😂 अब त तलब पनि दुई किस्तामा आउन थाल्यो!

सानो रकमबाट पनि ठुलो भविष्य बनाउन सकिन्छ
आजैबाट सही निर्णय लिनुस्!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Arthik Soch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category