Laxmi Sunrise Remit

Laxmi Sunrise Remit Laxmi Sunrise Bank's official page for News & Updates about Remittance Services from S.

Korea, Israel, Oman, Malaysia, UAE, Saudi Arabia, Japan and India to Nepal.

दक्षिण कोरियामा Laxmi Sunrise को बैंकिङ सेवा Ansan स्थित Nepali Food Bazar बाट पनि लिन सकिनेछ।थप जानकारी को लागि कोरियाम...
28/08/2026

दक्षिण कोरियामा Laxmi Sunrise को बैंकिङ सेवा Ansan स्थित Nepali Food Bazar बाट पनि लिन सकिनेछ।
थप जानकारी को लागि कोरियामा हुनुहुने हाम्रो बैंक प्रतिनिधि लाई सम्पर्क गर्न सकिनेछ।

Contact no : 01021770733

28/08/2026

If you are looking to support flood relief efforts in Nepal, you can contribute directly to the Prime Ministers Disaster Relief Fund.

Simply scan the QR code provided to make your contribution.

Every contribution supports relief and recovery efforts for families and communities affected by the floods.

Please donate only through official channels and verify the recipient details before confirming your contribution.

Isesaki मा बैंकिङ सेवाहरु लिएर हामी आउदै छौं।आइतबार Hayai Sewa को कार्यलय, Isesaki मा भेटौ है। 🇳🇵🇯🇵Location: 〒379-2212,群...
14/08/2026

Isesaki मा बैंकिङ सेवाहरु लिएर हामी आउदै छौं।

आइतबार Hayai Sewa को कार्यलय, Isesaki मा भेटौ है। 🇳🇵🇯🇵
Location: 〒379-2212,群馬県伊勢崎市堀下町1691番地

14/08/2026
SIP मा लगानी अब साउथ कोरिया बाटैOnline मार्फत Sip Registeration गर्न सकिने थप जानकारी कोरिया सम्पर्क प्रतिनिधि : 0102177...
11/08/2026

SIP मा लगानी अब साउथ कोरिया बाटै
Online मार्फत Sip Registeration गर्न सकिने

थप जानकारी
कोरिया सम्पर्क प्रतिनिधि : 01021770733

आफ्नो सानो बचतलाई भोलिको ठूलो आधार बनाउनुहोस्!
Laxmi Sunrise Capital को SIP मार्फत हरेक महिना सानो रकम लगानी गरी compoundingको शक्ति र वित्तीय लचकताका साथ आफ्नो सपना साकार पार्नुहोस्।

किन गर्ने SIP मा लगानी?

न्यूनतम रु. १,००० बाट सुरुवात – ठुलो रकमको पर्खाइ चाहिँदैन।
Power of Compounding – समयसँगै लगानीको दायरा र प्रतिफल वृद्धि।
Rupee Cost Averaging – बजारको जोखिमलाई स्वतः सन्तुलित राख्ने।
Flexible Options – आफ्नो क्षमता अनुसार लगानी घटाउने वा बढाउने सुविधा।
Easy Liquidity – आवश्यकता अनुसार सजिलै रकम फिर्ता गर्न सकिने।

सबल र सुरक्षित भविष्यको लागि आजै पाइला चाल्नुहोस्!
समृद्धिको लक्ष्यमा, सँगै।

Visit for more information: www.lscapital.com.np
Call: 01-5970064
Whatsapp: 9851114780

कोरियामा fonemoney बाट हाम्रो बैंकिङ्ग र रेमिटेन्स सेवा — छिटो, सरल र अझ सुरक्षित। Contact No : 01021770733            #...
08/08/2026

कोरियामा fonemoney बाट हाम्रो बैंकिङ्ग र रेमिटेन्स सेवा — छिटो, सरल र अझ सुरक्षित।

Contact No : 01021770733

#

Osaka मा बैंकिङ सेवाहरु लिएर हामी आउदै छौं।आउने शनिबार र आइतबार तल को स्थानमा भेटौ है। 🇳🇵🇯🇵
05/08/2026

Osaka मा बैंकिङ सेवाहरु लिएर हामी आउदै छौं।
आउने शनिबार र आइतबार तल को स्थानमा भेटौ है। 🇳🇵🇯🇵

राष्ट्रिय परिचयपत्र (NID) Update सम्बन्धी महत्वपूर्ण जानकारी।
26/07/2026

राष्ट्रिय परिचयपत्र (NID) Update सम्बन्धी महत्वपूर्ण जानकारी।

Maebashi बाट आउने आइतबार पुन हाम्रो बैंकिङ सेवा!Location: 1 Chome-13-6 Ishikuramachi, Maebashi, Gunma 371-0841          ...
22/07/2026

Maebashi बाट आउने आइतबार पुन हाम्रो बैंकिङ सेवा!
Location: 1 Chome-13-6 Ishikuramachi, Maebashi, Gunma 371-0841

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Laxmi Sunrise Remit posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Laxmi Sunrise Remit:

Shortcuts

Share