share market guff शेयर बजार गफ

share market guff शेयर बजार गफ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from share market guff शेयर बजार गफ, Investing Service, Kathmandu.
(4)

नेपाल सेयर बजार सम्बन्धी न्युज लाइभ भिडियो गफगाफ हाम्रो youtube channel youtube.com/ मा आउनुहोस् है त साथीहरू धेरै कुरा सिक्नुहुनेछ channel lai like subscribe गर्नुहुन्छ भन्ने आशा हामीलाई पनि छ🙏💹💵💲💥

26/08/2026

बजारको आज गिरावट निकै ठूलो होला जस्तो देखिन्छ ?
share market guff शेयर बजार गफ

26/08/2026

रसुवागढीमा आएको बाडीले मार्केटमा पनि हाइड्रोहरूमा पनि बाढी ल्याउला जस्तो देखिएको छ।
share market guff शेयर बजार गफ

26/08/2026

भदौ २२ गते सर्वसाधारणका लागि बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले ipo बिक्री खुल्ला गर्ने भएको छ। 😯
share market guff शेयर बजार गफ

26/08/2026

MAKAR २२ लाख कित्ताको कारोबार भएको ३८ नम्बर ब्रोकरले एक्लै म्याच गरिरहेको छ आखिर किन ? 😯
share market guff शेयर बजार गफ

26/08/2026

सेयर बजार ६ अर्ब स्वाहा हुँदाहुँदै पनि अर्थमन्त्री चिठा खुलाउनमा व्यस्त देखिएका छन् : सांसद सङ्ग्रौला
share market guff शेयर बजार गफ

25/08/2026

अर्थमन्त्री चिट्टाखुलानामा व्यस्त को व्यस्तै छन् नेप्से दिन पछि दिन घट्दै जाँदा लगानीकर्ता घाटा बेहोर्दैछन् नयाँ सरकारको आस गरेको त निराश पो परिन्छ कि क्या हो ?

25/08/2026

होइन यता फेरि के को रैला हो के आइपरेछ फेरि २१ २२ लाख कित्ताको कारोबार oh my god 😯 फस्नी फसाउने खेल चलिरहेको छ कि क्या हो share market guff शेयर बजार गफ

25/08/2026

२ के बजेको थियो ओराली लागेको हरिणको चाल भो भनेझैँ बजार कट्ने क्रम जारी छ ?😡
share market guff शेयर बजार गफ

25/08/2026

सुपर मादी हाइड्रोपावरको लाभंश घोषणा भएको छ। १५% बोनस सेयर र ०.७८९४७% नगद लागोस् गरेको छ।
share market guff शेयर बजार गफ

24/08/2026

SAPIL ८ वटा क्यान्डल पार गरी सक्यो आजको price मूल्य ९२७.२० भएको छ छिट्टै १६०० देखि १८०० सम्म पुग्न सक्छ ?💹
share market guff शेयर बजार गफ

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when share market guff शेयर बजार गफ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share