Hamro Sharemarket

Hamro Sharemarket ​Send your latest news, tips, or market updates to: [email protected]
(289)

सरकारले सेयर कारोबारबाट हुने नाफामा लाग्ने पूँजीगत लाभकर दर वृद्धि गरेको छ। अब एक वर्षभन्दा बढी समय होल्ड गरिएको सेयरमा ...
29/05/2026

सरकारले सेयर कारोबारबाट हुने नाफामा लाग्ने पूँजीगत लाभकर दर वृद्धि गरेको छ। अब एक वर्षभन्दा बढी समय होल्ड गरिएको सेयरमा ५% को सट्टा ७.५% र एक वर्षभन्दा कम अवधिको सेयरमा ७.५% को सट्टा १०% कर लाग्नेछ। साथै, घरजग्गा कारोबारमा लाग्ने कर पनि ५% बाट बढाएर ७.५% पुर्‍याइएको छ। 📈🏠🇳🇵

सरकारले २१ खर्ब २४ अर्बको बजेटमार्फत उत्पादन र संघीयता सुदृढीकरणलाई प्राथमिकता दियो। 📊
29/05/2026

सरकारले २१ खर्ब २४ अर्बको बजेटमार्फत उत्पादन र संघीयता सुदृढीकरणलाई प्राथमिकता दियो। 📊

सरकारले कृषि तथा पशुपन्छी विकास क्षेत्रमा आगामी वर्षका लागि ४६ अर्ब ९२ करोड बजेट छुट्यायो। 🌾
29/05/2026

सरकारले कृषि तथा पशुपन्छी विकास क्षेत्रमा आगामी वर्षका लागि ४६ अर्ब ९२ करोड बजेट छुट्यायो। 🌾

सरकारले संस्कृति तथा पर्यटन क्षेत्रमा ७ अर्ब ३४ करोड बजेट विनियोजन गर्ने घोषणा गर्यो।
29/05/2026

सरकारले संस्कृति तथा पर्यटन क्षेत्रमा ७ अर्ब ३४ करोड बजेट विनियोजन गर्ने घोषणा गर्यो।

सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा आगामी वर्षका लागि ८ अर्ब ३१ करोड बजेट छुट्यायो।
29/05/2026

सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा आगामी वर्षका लागि ८ अर्ब ३१ करोड बजेट छुट्यायो।

सरकारले सरकारी कर्मचारीको तलब २१ प्रतिशतसम्म वृद्धि गर्ने घोषणा गरेको छ। नयाँ व्यवस्थाअनुसार न्यूनतम तलब करिब ४० हजार रु...
29/05/2026

सरकारले सरकारी कर्मचारीको तलब २१ प्रतिशतसम्म वृद्धि गर्ने घोषणा गरेको छ। नयाँ व्यवस्थाअनुसार न्यूनतम तलब करिब ४० हजार रुपैयाँ पुग्ने र उच्च तहका कर्मचारीको तलब एक लाख रुपैयाँभन्दा बढी हुने अपेक्षा गरिएको छ। यस निर्णयले कर्मचारीको जीवनस्तर सुधार हुने विश्वास लिइएको छ। 💰🇳🇵📊

सरकारले ऊर्जा तथा प्रसारण लाइन क्षेत्रमा आगामी वर्षका लागि ८५ अर्ब ५४ करोड बजेट छुट्यायो।
29/05/2026

सरकारले ऊर्जा तथा प्रसारण लाइन क्षेत्रमा आगामी वर्षका लागि ८५ अर्ब ५४ करोड बजेट छुट्यायो।

सरकारले स्युचाटारमा नेपालकै पहिलो सार्वभौम आर्टिफिसियल इन्टेलिजेन्स (AI) Compute Center स्थापना गर्ने घोषणा गरेको छ। अर्...
29/05/2026

सरकारले स्युचाटारमा नेपालकै पहिलो सार्वभौम आर्टिफिसियल इन्टेलिजेन्स (AI) Compute Center स्थापना गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस परियोजनाले देशको डिजिटल पूर्वाधार मजबुत बनाउने र AI प्रविधिमा आत्मनिर्भरता हासिल गर्न सहयोग पुर्‍याउने बताएका छन्। 🤖🇳🇵💡

सरकारले काठमाडौं र पोखरा उपत्यकामा सार्वजनिक यातायातलाई विद्युतीय बसमार्फत आधुनिक बनाउने घोषणा गरेको छ। अर्थमन्त्री स्वर...
29/05/2026

सरकारले काठमाडौं र पोखरा उपत्यकामा सार्वजनिक यातायातलाई विद्युतीय बसमार्फत आधुनिक बनाउने घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले स्मार्ट अर्बन मोबिलिटी कार्यक्रमअन्तर्गत चार्जिङ स्टेसन, ट्र्याकिङ प्रणाली र स्मार्ट बसपार्कसहितको योजना अघि बढाइने जानकारी दिएका छन्। साथै, पोखरामा ई-मोबिलिटी सेवा विस्तार गरी विद्युतीय बसमार्फत सार्वजनिक यातायातलाई प्रतिस्थापन गर्ने लक्ष्य राखिएको छ। 🚌⚡🇳🇵

बजेट भाषणमा विशाल बजारको शेयर अब सर्वसाधारणले पनि खरिद गर्न पाउने व्यवस्था गर्ने घोषणा गरिएको छ। यस कदमले लगानीको अवसर व...
29/05/2026

बजेट भाषणमा विशाल बजारको शेयर अब सर्वसाधारणले पनि खरिद गर्न पाउने व्यवस्था गर्ने घोषणा गरिएको छ। यस कदमले लगानीको अवसर विस्तार हुने र पूँजी बजारमा जनसहभागिता अझ बढ्ने अपेक्षा गरिएको छ। 🏬📈

सरकारले आगामी वर्ष एक हजार किलोमिटर सडक कालोपत्रे गर्ने भएको छ ।
29/05/2026

सरकारले आगामी वर्ष एक हजार किलोमिटर सडक कालोपत्रे गर्ने भएको छ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Sharemarket posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Sharemarket:

Share