IPO and Nepal Stock Market

IPO and Nepal Stock Market News about IPO and NEPSE
Information about IPOs and NEPSE,
Technical Analysis,
Fundamental Analysis,
IPO All Details
START FROM Rs.1000

IPO RESULT ALERT!KALINCHOCK HYDROPOWER LIMITED BEST OF LUCK FOR EVERYONE IT MAY GO UPTO 25K   CHECK THE RESULT : https:/...
20/04/2026

IPO RESULT ALERT!
KALINCHOCK HYDROPOWER LIMITED
BEST OF LUCK FOR EVERYONE
IT MAY GO UPTO 25K

CHECK THE RESULT : https://iporesult.cdsc.com.np/

NEW IPO ALERT! FOR GENERAL PUBLICSOPAN PHARMACEUTICALS LIMITEDREADY TO INVEST YOUR MONEY$INVEST 1K TO GET PROFIT UPTO 20...
16/04/2026

NEW IPO ALERT! FOR GENERAL PUBLIC
SOPAN PHARMACEUTICALS LIMITED
READY TO INVEST YOUR MONEY$
INVEST 1K TO GET PROFIT UPTO 20K

IPO Alert! For Foreign Employment.Sopan Pharmaceuticals Limited.
23/03/2026

IPO Alert! For Foreign Employment.
Sopan Pharmaceuticals Limited.

Bonus Shares of 6 Company Listed In NEPSE.नेप्सेमा ६ कम्पनीको बोनश सेयर सूचीकृत, कसको कति ?साना किसान विकास लघुवित्तको १...
23/03/2026

Bonus Shares of 6 Company Listed In NEPSE.

नेप्सेमा ६ कम्पनीको बोनश सेयर सूचीकृत, कसको कति ?

साना किसान विकास लघुवित्तको १४.२५ प्रतिशत बोनश वापत= ६१ लाख ४५ हजार ४८५ कित्ता,
नेपाल एसबिआई बैंकको ४ प्रतिशत बोनश वापत= ४३ लाख ५९ हजार ६६३ कित्ता
माउन्टेन इनर्जी नेपालको २० प्रतिशत बोनश वापत= ५२ लाख ५ हजार ४३१ कित्ता बोनश सेयर सूचीकृत भएको छ ।
कालिञ्चोक दर्शनको ५ प्रतिशत बोनश वापत= ३ लाख कित्ता,
नेशनल लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनश वापत= २१ लाख ८९ हजार ९५
र सिद्धार्थ बैंकको ५ प्रतिशत बोनश वापत= ७० लाख ४४ हजार ९९० कित्ता बोनश सेयर सूचिकृत भएको छ । From Today you can Trade these Share.

New IPO Alert!IPO for Foreign Employment and Local Public.Snow Rivers Limited.
23/03/2026

New IPO Alert!
IPO for Foreign Employment and Local Public.
Snow Rivers Limited.

GOOD NEWS FOR IPO INVESTORS AND TRADERS(NEPSE)सेबोन पाइपलाइनमा आईपीओको चाङ - १५ अर्बको भारी बाेक्दै हाइड्रोपावर89 IPO Co...
20/03/2026

GOOD NEWS FOR IPO INVESTORS AND TRADERS(NEPSE)
सेबोन पाइपलाइनमा आईपीओको चाङ - १५ अर्बको भारी बाेक्दै हाइड्रोपावर

89 IPO Company Listed in Pipeline
HYDROPOWER SECTOR: 31
MICROFINANCE AND PROCESSING GROUP SECTOR: 24
HOTEL& TOURISM SECTOR: 14
OTHERS SECTOR:13
INVESTMENT:4
MICRO-INSURANCE:3

यीमध्ये सबैभन्दा धेरै संख्या हाइड्रोपावर क्षेत्रकै रहेको छ। बोर्डमा परेको विवरणअनुसार ३१ वटा जलविद्युत् कम्पनीले आईपीओ स्वीकृतिका लागि आवेदन दिइसकेका छन् र हाल अनुमति पर्खिरहेका छन्। यी कम्पनीहरूले प्रस्ताव गरेको कुल सेयर परिमाण करिब १४ करोड ७३ लाख ९१ हजार कित्ता रहेको छ भने यसको कुल मूल्य झण्डै १५ अर्ब १४ करोड रुपैयाँ बराबर पुगेको छ। पाइपलाइनमा रहेका हाइड्रोपावर कम्पनीमध्ये केहीले ठूलो परिमाणमा आईपीओ ल्याउने तयारी गरेका छन्। तीमध्ये सिउरी न्यादी पावर लिमिटेडले सबैभन्दा ठूलो आकारको प्रस्ताव पेश गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ३ लाख ६० हजारभन्दा बढी कित्ता सेयर निष्काशन गर्न आवेदन दिएको छ, जसको कुल मूल्य करिब ३ अर्ब रुपैयाँभन्दा बढी हुने देखिन्छ।यसैगरी, युनाइटेड मेवा खोला हाइड्रोपावरले १ करोड २३ लाख कित्ता सेयर निष्काशनका लागि प्रस्ताव पेश गरेको छ, जसको मूल्य १ अर्ब २३ करोड रुपैयाँ बराबर हुनेछ। त्यस्तै, मेवा डेभलपर्स लिमिटेडले १ करोड १२ लाख कित्ता सेयर निष्काशनको अनुमति मागेको छ, जसको कुल आकार १ अर्ब १२ करोड रुपैयाँ हुनेछ।अन्य कम्पनीहरूमा भिजन इनर्जी एण्ड पावरले ८३ लाख कित्ता सेयर निष्काशनको प्रस्ताव गरेको छ भने इलेक्ट्रो पावर कम्पनीले पनि करिब ८१ लाख २५ हजार कित्ता शेयर निष्काशनका लागि अनुमति मागेको छ।

SUMARRY
HIGHEST SECTOR: HYDROPOWER(31)
TOTOAL SHARES: 14 CRORE 73 LAKH 91 THOUSAND
TOTAL VALUE : 15 ARAB 14 CRORE
ENJOY TRADING.

NEW COMPANY LISTING IN NEPSEBHUJUNG HYDROPOWER LIMITED(BJHL)DATE:2026/03/22  CHAITRA 08 Opening Range: Rs90.04--Rs270.12...
19/03/2026

NEW COMPANY LISTING IN NEPSE
BHUJUNG HYDROPOWER LIMITED(BJHL)
DATE:2026/03/22 CHAITRA 08
Opening Range: Rs90.04--Rs270.12

BHUJUNG हाइड्रोपावर लिमिटेड (BJHL) का १ करोड आईपीओ सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन्।
सूचिकृत सेयरको दोस्रो बजारमा कारोबार २०२६ साल मार्च २२ (वि.सं. २०८२ चैत ८) बाट सुरु हुनेछ।
पहिलो दिनको कारोबारका लागि कम्पनीले सेयरको मूल्य दायरा प्रतिकित्ता न्यूनतम रु. ९०.०४ देखि अधिकतम रु. २७०.१२ तोकेको छ।

Best of luck for everyone. Enjoy trading.

19/03/2026

TODAY NEPSE UPDATE:

NEPSE Index: 2,877.03
Change: +64.69 points
Change %: +2.30% (Strong bullish day)
This means market closed strongly positive

Market Activity
Total Turnover: Rs 21.22 Arba
Total Shares Traded: 5.69 Crore
High turnover=strong participation+liquidity
Advanced (Gainers): 240 stocks
Declined (Losers): 22
Unchanged: 2
This is very bullish sentiment
Almost whole market moved up.

From the graph:
Market opened lower, then gradually increased
Small corrections , then strong uptrend
Closed near day high
This pattern = Bullish Trend Continuation Signal

Market is highly volatile (big ups & downs)
Strong rallies seen due to positive sentiment & liquidity
Even 6% circuit hits happened recently (very strong momentum)
Some correction days also occurred (profit booking)

Thank you everyone. Enjoy Trading.

NEW IPO Upcoming IPOs for Foreign Employment.1. Sanigad Hydro Limited(SGHL)2. Yambaling Hydropower Limited(YAMBALING)TIM...
18/03/2026

NEW IPO
Upcoming IPOs for Foreign Employment.
1. Sanigad Hydro Limited(SGHL)
2. Yambaling Hydropower Limited(YAMBALING)
TIME TO INVEST. Best of luck for foreign Investors and Traders.

NEPSE WILL BE CLOSED TOMORROW .घोडे जात्राको अवसरमा सरकारले भोलि चैत्र ४ गते बुधबार, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा द...
17/03/2026

NEPSE WILL BE CLOSED TOMORROW .
घोडे जात्राको अवसरमा सरकारले भोलि चैत्र ४ गते बुधबार, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सरकारी निर्णयअनुसार भोलि काठमाडौँ उपत्यकाका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अन्य सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू बन्द रहनेछन्।

यसैगरी, काठमाडौँ उपत्यका भित्र कार्यक्षेत्र रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि सार्वजनिक बिदाका कारण भोलि बन्द रहनेछ। नेप्से चैत्र ५ गते बिहिबार बिहान ११ बजेबाट पुनः खुल्नेछ।

Address

Nawalparasi
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when IPO and Nepal Stock Market posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share