FIX IPO & News

FIX IPO & News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from FIX IPO & News, Kathmandu.

नमस्ते हाम्रो फेसबुक पेजमा स्वागत छ। 🙏💐

FOLLOW FOR MORE IPO RELATED NEWS.

-FIX IPO & News

Asian Development Bank (ADB) ले बाढी बाट प्रभावित नागरिकहरुका लागि झण्डै ७६ करोड रुपैयाँ अनुदान दिने भएको छ ।😮🇳🇵
28/08/2026

Asian Development Bank (ADB) ले बाढी बाट प्रभावित नागरिकहरुका लागि झण्डै ७६ करोड रुपैयाँ अनुदान दिने भएको छ ।😮🇳🇵

Respect..❤️: चाउचाउ र पानीको भरमा उद्धारमा खटिएका  सुरक्षाकर्मी!🙏
28/08/2026

Respect..❤️: चाउचाउ र पानीको भरमा उद्धारमा खटिएका सुरक्षाकर्मी!🙏

Big Breaking 😮: चौधरी फाउन्डेसनद्वारा बाढी पीडितलाई 500 घर निर्माण र 15 करोडभन्दा बढीको सहयोग घोषणा भएको छ।चौधरी फाउन्डे...
28/08/2026

Big Breaking 😮: चौधरी फाउन्डेसनद्वारा बाढी पीडितलाई 500 घर निर्माण र 15 करोडभन्दा बढीको सहयोग घोषणा भएको छ।

चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि १५ करोड रुपैयाँभन्दा बढी सहयोग गर्ने घोषणा गरेका छन्।

फाउन्डेसनका अनुसार सहयोगमार्फत प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण, राहत शिविर सञ्चालन तथा ५०० अस्थायी घर निर्माण गरिनेछ।
दैवी प्रकोपबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनःस्थापनामा सरकारलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग घोषणा गरिएको फाउन्डेसनले जनाएको छ।
चौधरी समूहले यसअघि पनि विभिन्न प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्दै आएको छ।

28/08/2026

Sad News: रसुवाको बाढीमा अहिले सम्म 579 जनाको शब भेटिएको छ भने 1,924 जना अझै सम्पर्क विहीन रहेका छन। 💔🥲

सबैभन्दा धेरै सहयोग: राजा ज्ञानेन्द्र शाहको पनि लगानी रहेको भएको Surya Nepal ले प्रधानमन्त्री विपद् खातामा सबैभन्दा धेरै...
28/08/2026

सबैभन्दा धेरै सहयोग: राजा ज्ञानेन्द्र शाहको पनि लगानी रहेको भएको Surya Nepal ले प्रधानमन्त्री विपद् खातामा सबैभन्दा धेरै अर्थात् 15 करोड सहयोग गरेको छ। ❤️🙏

87  वर्षीया राजी राणाले बाढी पीडितको सहयोगका लागि 1 करोड 9 लाख रुपैयाँ सहयोग गरेकी छिन्। ❤️
28/08/2026

87 वर्षीया राजी राणाले बाढी पीडितको सहयोगका लागि 1 करोड 9 लाख रुपैयाँ सहयोग गरेकी छिन्। ❤️

हाल सम्मकै धेरै सहयोग 😮: निजि क्षेत्र बाट Surya Nepal Pvt. Ltd. ले प्रधानमन्त्री राहत कोषमा बाढी पिडितका लागि १५ करोड रु...
28/08/2026

हाल सम्मकै धेरै सहयोग 😮: निजि क्षेत्र बाट Surya Nepal Pvt. Ltd. ले प्रधानमन्त्री राहत कोषमा बाढी पिडितका लागि १५ करोड रुपैयाँ जम्मा गरेको छ ।

Good News: Nepali MMA star Rabindra Dhant Road to UFC season 5 को Final मा प्रवेश गरेका छन। ❤️🇳🇵
28/08/2026

Good News: Nepali MMA star Rabindra Dhant Road to UFC season 5 को Final मा प्रवेश गरेका छन। ❤️🇳🇵

देश विपत्तिबाट गुज्रिरहँदा अर्थमन्त्री स्वर्णिम वाग्ले मुस्कान सहित 5 Start Hotel मा भारतीय नेता र पत्रकारसँग डिनर गरिरह...
28/08/2026

देश विपत्तिबाट गुज्रिरहँदा अर्थमन्त्री स्वर्णिम वाग्ले मुस्कान सहित 5 Start Hotel मा भारतीय नेता र पत्रकारसँग डिनर गरिरहेको फोटोको Social Media मा चर्को आलोचना भइरहेको छ। 😢

प्राकृतिक संकटको समयमा सार्वजनिक ओहोदाका व्यक्तिहरू कार्यक्रममा देखिँदा सामाजिक सञ्जालमा नागरिकस्तरबाट प्रश्न र आलोचना उठ्नु स्वाभाविक भए तापनि, यो भेटघाट देशको कूटनीतिक र आर्थिक संवादकै एउटा हिस्साका रूपमा भएको देखिन्छ।

Pic: Shashi Tharoor

Breaking: "बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोरेर १ करोड ८० लाख रुपैयाँ गल्छी माझटारका वडा अध्यक्षसहित ३५ जनाले बाँडेर ल...
28/08/2026

Breaking: "बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोरेर १ करोड ८० लाख रुपैयाँ गल्छी माझटारका वडा अध्यक्षसहित ३५ जनाले बाँडेर लिएको पाइएको छ।" 🙄

-सांसद Ashika Tamang

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when FIX IPO & News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share