07/05/2026
हार्दिक श्रद्धाञ्जली!!!
यस मुक्ति महिला बिकास बचत तथा ऋण सहकारी संस्था लि.का स.नं. ०५२८ सावित्री कार्कीको मिति २०८३ बैशाख १८ गते निधन भएको खबरले हामी अत्यन्तै मर्माहित भएका छौं।यस दु:खद घडिमा दिवंगत आत्माको चीरशान्तीको कामना गर्दै शोक संतब्ध परिवारजनमा संस्थाको तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछौ !!!