05/06/2020
Social Responsibility अन्तर्गत हालै मात्र बीमा समितीले जारी गरेको कोभिड १९ रोग बीमालेख लाई नेपाल सरकारले साथ दिने भएकोछ ।बिषेश गरी निम्न आय भएका र दैनिक काममा निस्कनेहरुका लागी यो बीमालेख निकै लाभदायक रहेको छ । यो बीमालेखले PCR Test बाट कोरोना रोग पोजिटिभ देखिने बित्तिकै बीमांक रकम अनुसार दावी भुक्तानी पाईन्छ ।यो बीमालेख १ बर्षको हुनेछ र बीमालेख जारी गरेको १४ दिन पछि मात्रै बीमा दाबी लाग्ने छ।
यदि तँपाईहरुले पनि आफ्नो परिवार, ब्यवसायीक प्रतिष्ठान , कार्यालयका कर्मचारीहरु को सामुहिक रुपमा बीमा गराउन चाहनु हुन्छ भने तँपाईहरुलाई पायक पर्ने यस एनएलजी ई.कम्पनी का शाखा कार्यालयहरुमा सम्पर्क गर्नहुन अनुरोध छ।
परिवार तथा सामुहिक रुपमा बीमा गर्दा प्रति ब्यक्ती १ लाखको गर्दा रु ६००/- र ५०हजारको गर्दा रु ३००/- का दरले बीमा शुल्क लाग्ने छ भने ब्यक्तिगत गर्ने हो भने १ हजार र ५ सय का दरले बीमा शुल्क लाग्ने छ ।
एनएलजी ईन्स्योरेन्स कं. लि.
रसुवा
9843868386ऋषि राज पौडेल