Capital Kura

Capital Kura सही सूचना, सही निर्णय 📊

05/09/2026

बेत्रावतिमा पुरिएको घरबाट एक महिलाको सशस्त्र प्रहरी द्वारा सकुशल उद्धार

बाढी प्रभावित माथिल्लो त्रिशुली–१ (२१६ मेगावाट) आयोजनाबाट एक जना चिनियाँ नागरिकलाई सकुशल उद्धार गरिएको छ। उद्धार टोलीको ...
05/09/2026

बाढी प्रभावित माथिल्लो त्रिशुली–१ (२१६ मेगावाट) आयोजनाबाट एक जना चिनियाँ नागरिकलाई सकुशल उद्धार गरिएको छ। उद्धार टोलीको निरन्तर प्रयासले जोखिममा परेकाहरूको उद्धार कार्यलाई तीव्रता दिइएको छ। ❤️🇳🇵

भारतको खाद्य सुरक्षा नियामकले सीजी फुड्स इन्डियालाई केही वाईवाई चाउचाउ उत्पादन बन्द गर्न निर्देशन दिएको छ। कारखानामा भुइ...
05/09/2026

भारतको खाद्य सुरक्षा नियामकले सीजी फुड्स इन्डियालाई केही वाईवाई चाउचाउ उत्पादन बन्द गर्न निर्देशन दिएको छ। कारखानामा भुइँमा खसेका र भाँचिएका चाउचाउ पुनः प्रयोग गरिएको भेटिएपछि यस्तो कदम चालिएको हो। ⚠️

GARIMA BIKAS बिकास बैंक लि.ले आर्थिक बर्ष २०८२/८३ का लागि 20% लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
05/09/2026

GARIMA BIKAS बिकास बैंक लि.ले आर्थिक बर्ष २०८२/८३ का लागि 20% लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

विपद्को घडीमा अन्तर्राष्ट्रिय सहयोग थपिँदै गएको छ। संयुक्त राष्ट्रसङ्घ (UN) ले भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्...
05/09/2026

विपद्को घडीमा अन्तर्राष्ट्रिय सहयोग थपिँदै गएको छ। संयुक्त राष्ट्रसङ्घ (UN) ले भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि ७ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको सहयोग घोषणा गरेको छ। 🙏🌍

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि ५,०५३ जना बेपत्ता रहेका छन्। सुरक्षा निकायद्वारा १३,०९५ जनाको उद्धार गरिएक...
05/09/2026

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि ५,०५३ जना बेपत्ता रहेका छन्। सुरक्षा निकायद्वारा १३,०९५ जनाको उद्धार गरिएको छ भने ३७ वटा होल्डिङ सेन्टरमार्फत ४,६२७ जना विस्थापितलाई सुरक्षित आश्रय र राहत प्रदान भइरहेको छ।

05/09/2026

बेनि हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि IPO निष्कासन गर्ने भएको छ

दार्चुलाको अपि हिमाल गाउँपालिका–२ भट्टार क्षेत्रमा गएको पहिरोका कारण चमेलिया नदी अवरुद्ध भएको छ। नदीको बहावमा जोखिम बढ्न...
04/09/2026

दार्चुलाको अपि हिमाल गाउँपालिका–२ भट्टार क्षेत्रमा गएको पहिरोका कारण चमेलिया नदी अवरुद्ध भएको छ। नदीको बहावमा जोखिम बढ्न सक्ने भएकाले नदी आसपासका बस्तीका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा रहन र स्थानीय निकाय तथा सुरक्षाकर्मीको सूचनाको पालना गर्न अनुरोध गरिएको छ। 🙏🇳🇵

नुवाकोटको त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट २ जनालाई जीवितै उद्धार गरिएको छ। विपद्को पीडाबीच यो खबरले परिवा...
04/09/2026

नुवाकोटको त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट २ जनालाई जीवितै उद्धार गरिएको छ। विपद्को पीडाबीच यो खबरले परिवार र सम्पूर्ण नेपालीमा आशाको किरण जगाएको छ। ❤️

उद्धार टोलीले सुरुङभित्र रहेका अन्य सम्भावित व्यक्तिहरूको खोजी र सुरक्षित उद्धारका लागि प्रयास जारी राखेको छ।
सबैको सकुशल उद्धारको कामना 🙏

04/09/2026

अमेरिकी प्रविधि कम्पनी NVIDIA का CEO जेन्सेन हुआङले नेपालको विपद् उद्धार तथा राहतका लागि १० मिलियन डलर सहयोग गरेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिएका छन्।

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Capital Kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share