IPO alert Nepal

IPO alert Nepal Here you will meet IPO, FPO, and nepali stocks related news post and many more

के हो यो
24/07/2026

के हो यो

20/07/2026

आजबाट world cup सकिए लगत्तै बेरोजगारिको १ महिने जागिर पनि सकियो ।

05/07/2026

5 रुपैया न काट न हौ !

04/07/2026

How are you?

अहिले IPO भर्दा सेयर नपरे पनि C-ASBA शुल्क काटिने चलनबारे प्रश्न उठ्दैछ। व्यक्तिगत रूपमा ५ रुपैयाँ सानो लागे पनि लाखौँ आ...
04/07/2026

अहिले IPO भर्दा सेयर नपरे पनि C-ASBA शुल्क काटिने चलनबारे प्रश्न उठ्दैछ। व्यक्तिगत रूपमा ५ रुपैयाँ सानो लागे पनि लाखौँ आवेदकबाट ठूलो रकम बन्छ। त्यसैले धेरैले “No Share, No Charge” नीति लागू हुनुपर्छ भन्ने धारणा राखेका छन्। 🙏💬 तपाईंको विचार के छ?

यदि तपाईं पनि “No Share, No Charge” व्यवस्था समर्थन गर्नुहुन्छ भने
यो पोस्ट Share गरेर आवाज उठाऔं

30/06/2026

Fine त्यतिकै प्रहरी आएर त नकाट्ने होला,
Fine मा पर्न केहि नियम, कानुन बिपरित भएरै त काट्ने हो
अनि जाबो ५०० त हो भन्नेहरुको के रोइलो हो यो ?
नियम कानुनमा रहेर चला गाडि

30/06/2026

Why AI is dangerous?

28/06/2026

भोलि बजार माथि कि तल?

27/06/2026

Prank पनि यस्तो गर कि कुरा गृहमन्त्री सम्म पुगोस ।

27/06/2026

IPO पर्छ चै कसलाइ ?

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when IPO alert Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share