Chhito Paisa

Chhito Paisa तपाईंको भुक्तानी गर्ने एक छिटो र छरितो माध्यम

IMPORTANT NOTICE REGARDING MERGER.
06/04/2026

IMPORTANT NOTICE REGARDING MERGER.

"A father’s tears and fears are unseen, his love is unexpressed, but his care and protection remain as a pillar of stren...
23/08/2025

"A father’s tears and fears are unseen, his love is unexpressed, but his care and protection remain as a pillar of strength throughout our lives.” Happy Father's Day.

May lord krishna shower you with love, peace, and blessings. Happy Krishna Janmashtami 2082.
16/08/2025

May lord krishna shower you with love, peace, and blessings.
Happy Krishna Janmashtami 2082.

Happy Gaijatra 2082! Spread smiles, share memories, and cherish the moment.Stay Connected With Chhito Paisa.
10/08/2025

Happy Gaijatra 2082!
Spread smiles, share memories, and cherish the moment.
Stay Connected With Chhito Paisa.

Wishing you blessings, strength, and joy on the auspicious occasion of Janai Purnima 2082. Stay Connected With Chhito Pa...
09/08/2025

Wishing you blessings, strength, and joy on the auspicious occasion of Janai Purnima 2082.
Stay Connected With Chhito Paisa.

ह्योल्मो तथा तामाङ समुदायको महान चाड सोनाम ल्होछारको सबैमा हार्दिक शुभकामना।🙏
30/01/2025

ह्योल्मो तथा तामाङ समुदायको महान चाड सोनाम ल्होछारको सबैमा हार्दिक शुभकामना।🙏

सहिद दिवसको अवसरमा सम्पूर्ण सहिदहरु प्रति हाम्रो हार्दिक नमन !🙏
29/01/2025

सहिद दिवसको अवसरमा सम्पूर्ण सहिदहरु प्रति हाम्रो हार्दिक नमन !🙏

भगवान सूर्यको आराधनाले सबैको जीवनमा सुख, शान्ति, र समृद्धि ल्याओस् । छठ पर्वको पावन अवसरमा छिटो पैसा परिवारको तर्फबाट हा...
07/11/2024

भगवान सूर्यको आराधनाले सबैको जीवनमा सुख, शान्ति, र समृद्धि ल्याओस् । छठ पर्वको पावन अवसरमा छिटो पैसा परिवारको तर्फबाट हार्दिक शुभकामना ।

दाजु-भाई र दिदी- बहिनीहरूको अतुलनीय प्रेम र अटुट सम्बन्धको प्रतीक भाई टिकाको पावन अवसरमा छिटो पैसा परिवारको तर्फबाट हार्...
03/11/2024

दाजु-भाई र दिदी- बहिनीहरूको अतुलनीय प्रेम र अटुट सम्बन्धको प्रतीक भाई टिकाको पावन अवसरमा छिटो पैसा परिवारको तर्फबाट हार्दिक शुभकामना! यस भाई टिकाले सबैको जीवनमा खुशी, सुस्वास्थ्य, र समृद्धि ल्याओस्।

लक्ष्मी पूजा २०८१ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा छिटो पैसा परिवारको तर्फवाट हार्दिक शुभकामना । ध...
31/10/2024

लक्ष्मी पूजा २०८१ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा छिटो पैसा परिवारको तर्फवाट हार्दिक शुभकामना । धन, समृद्धि, र सुखका देवी लक्ष्मीको कृपाले सबैको घर आँगनमा शान्ति, समृद्धि, र सफलता चिरकालसम्म रहिरहोस्। शुभ लक्ष्मी पूजा।

निष्ठा, सुरक्षा र मायाका प्रतीक कुकुरहरूलाई सम्मान गर्ने कुकुर तिहारको पावन अवसरमा छिटो पैसा परिवारको तर्फबाट शुभकामना ।...
31/10/2024

निष्ठा, सुरक्षा र मायाका प्रतीक कुकुरहरूलाई सम्मान गर्ने कुकुर तिहारको पावन अवसरमा छिटो पैसा परिवारको तर्फबाट शुभकामना ।

Address

Balbhadra Marg, Kathmandu

Alerts

Be the first to know and let us send you an email when Chhito Paisa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chhito Paisa:

  • Want your business to be the top-listed Finance Company?

Share