Anmol Saving and Credit Cooperative ltd

  • Home
  • Anmol Saving and Credit Cooperative ltd

Anmol Saving and Credit Cooperative ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Anmol Saving and Credit Cooperative ltd, Financial service, Bhaktapur, .

17/04/2026
16/04/2026

मिति २०८३ साल वैशाख महिना ०४ गते शुक्रबारको दिन यस अनमोल बचत तथा ऋण सहकारी संस्थाको कारोबार बिहान ९ः०० बजे देखि दिउँसो २ः०० बजे सम्मको लागि मात्र हुने जानकारी गराउँदछौ ।

बिस्का जात्रा तथा नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
13/04/2026

बिस्का जात्रा तथा नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

10/04/2026

सुचना !!!

सम्पूर्ण शेयर सदस्य ज्यूहरु,
यस अनमोल बचत तथा ऋण सहकारी संस्था लि. सूर्यविनायक, भक्तपुर ले आफ्नो साविक कार्यालय समय परिवर्तन गरी सार्वजनिक बिदाको दिन बाहेक साताको ५ दिन सोमबार देखि शुक्रबार सम्म विहान ०९ः०० बजे देखि बेलुकी ०५ः०० बजेसम्म नियमित कारोबारको लागि र प्रत्येक आईतबार विहान ०९ः०० बजे देखि ११ः०० बजेसम्म सिमित कारोबारको लागि संस्थाको कार्यालय खुल्ने जानकारी सम्पूर्ण शेयर सदस्य महानुभावहरुमा जानकारी गराउँदछौ ।

अनमोल बचत तथा ऋण सहकारी संस्था लि। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखकरण मापदण्ड,२०८२ को दफा ...
09/04/2026

अनमोल बचत तथा ऋण सहकारी संस्था लि। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखकरण मापदण्ड,२०८२ को दफा ४ बमोजिम राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखिकरण गरी यो सञ्चालन इजाजतपत्र प्राप्त भयो ।

लक्ष्मी पुजाको हार्दिक मंगलमय शुभकामना 😇
20/10/2025

लक्ष्मी पुजाको हार्दिक मंगलमय शुभकामना 😇

नेपालीहरुको महान चाड विजया दशमी २०८२ सालको सुखद उपलक्ष्यमा सम्पूर्ण शेयर सदस्य महानुभावहरु, आमाबुबा, स्वदेश तथा विदेशमा ...
28/09/2025

नेपालीहरुको महान चाड विजया दशमी २०८२ सालको सुखद उपलक्ष्यमा सम्पूर्ण शेयर सदस्य महानुभावहरु, आमाबुबा, स्वदेश तथा विदेशमा बस्नुहुने दाजुभाइ दिदीबहिनीहरू मा सुख शान्ति, समृद्धि सुस्वास्थ्य एवं दिर्घायु जीवनको उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

अनमोल बचत तथा ऋण सहकारी संस्था लि.
सुर्यविनायक ०८ भक्तपुर

22/08/2025

हरितालिका तीजले जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।तीजको पावन अवसरमा सबै आमा, दिदीबहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना।।
साथै यस संस्थाबाट वितरण गरिने उपहारको लागि संस्थाको कार्यालयमा उपस्थित भईदिनु हुन अनुरोध गर्दछु।
अनमोल साकोस

Address

Bhaktapur

977

Opening Hours

10:00 - 05:00

Telephone

+97716619573

Alerts

Be the first to know and let us send you an email when Anmol Saving and Credit Cooperative ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Anmol Saving and Credit Cooperative ltd:

  • Want your business to be the top-listed Finance Company?

Share