पुर्बी उपत्यका बहुउद्देश्यीय शहकारी संस्था लिमिटेड Pumcl

  • Home
  • Nepal
  • Kathmandu
  • पुर्बी उपत्यका बहुउद्देश्यीय शहकारी संस्था लिमिटेड Pumcl

पुर्बी उपत्यका बहुउद्देश्यीय शहकारी संस्था लिमिटेड  Pumcl Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पुर्बी उपत्यका बहुउद्देश्यीय शहकारी संस्था लिमिटेड Pumcl, Financial service, Kageshwari Manohara 09 Kathmandu, Kathmandu.

२०८२ मङ्सिर मसान्तको अपरिस्कृत बित्तीय तथा अन्य बिवरण ।प्रकाशित : २०८२।०९।०४ गते
19/12/2025

२०८२ मङ्सिर मसान्तको अपरिस्कृत बित्तीय तथा अन्य बिवरण ।
प्रकाशित : २०८२।०९।०४ गते

सहकारी बाट ॠण लियर  तिर्ने अटेर गर्ने ॠणी सदस्य ज्युहरु कर्जा असुली  न्यायधिकरणको जरूरी सुचना
25/11/2025

सहकारी बाट ॠण लियर तिर्ने अटेर गर्ने ॠणी सदस्य ज्युहरु
कर्जा असुली न्यायधिकरणको जरूरी सुचना

सहकारी विभागको निर्देशन बमोजिम प्रकाशित कात्तिक  मसान्तसम्मको अपरिष्कृत वितिय  तथा अन्य विवरण  🙏🙏🙏
19/11/2025

सहकारी विभागको निर्देशन बमोजिम प्रकाशित कात्तिक मसान्तसम्मको अपरिष्कृत वितिय तथा अन्य विवरण 🙏🙏🙏

यस पूर्वी उपत्यका बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका  सहनशिलता, मिलनसार एवं मिहेनती कर्मचारी शर्मिला कार्की लाई जन्मद...
17/11/2025

यस पूर्वी उपत्यका बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सहनशिलता, मिलनसार एवं मिहेनती कर्मचारी शर्मिला कार्की लाई जन्मदिनको पावन अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित जन्मदिनको धेरै धेरै शुभकामना🎂🌺🌸🌼

पुर्बी उपत्यका बहुउद्देश्यीय सहकारी संस्था लि.चौथो बार्षिक साधारण सभा सम्पन्नमिति :२०८२ कार्तिक २८ गतेहाम्रो सहकारीको चौ...
14/11/2025

पुर्बी उपत्यका बहुउद्देश्यीय सहकारी संस्था लि.
चौथो बार्षिक साधारण सभा सम्पन्न
मिति :२०८२ कार्तिक २८ गते
हाम्रो सहकारीको चौथो बार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग, सहभागिता र उपस्थितिद्वारा कार्यक्रमलाई सभ्य, भव्य र सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सदस्य, अतिथि तथा शुभेच्छुक महानुभावहरूमा हार्दिक धन्यवाद प्रकट गर्दछौँ।
यसै क्रममा, रिक्त पदपूर्तिमा सञ्चालक समितिमा कोषाध्यक्ष श्री सुमित्रा घिमिरे र सदस्य श्री शिव कुमार श्रेष्ठ ज्यु मनोनित हुनुभएकोमा हार्दिक स्वागत तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछौँ।
हाम्रो सहकारीको उद्देश्य, पारदर्शिता र सहकार्यलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै, सबैमा पुनःधन्यवाद तथा शुभकामना।

— पुर्बी उपत्यका बहुउद्देश्यीय सहकारी संस्था लि.

20/10/2025
📢 सूचना !!!पूर्वी उपत्यका बहुउद्देश्यीय सहकारी संस्था लि.वार्षिक साधारण सभा सम्बन्धी सूचनाहाम्रो यस संस्थाको बार्षिक साध...
18/10/2025

📢 सूचना !!!
पूर्वी उपत्यका बहुउद्देश्यीय सहकारी संस्था लि.
वार्षिक साधारण सभा सम्बन्धी सूचना

हाम्रो यस संस्थाको बार्षिक साधारण सभा मिति:२०८२/०७/२८ गते संस्थाको कार्यालयमा सम्पन्न हुने जानकारी गराइन्छ।
सदस्य महानुभावहरूलाई निर्धारित मिति तथा समयमा उपस्थित भई सहकारीको प्रगति, योजना र आगामी नीति निर्माणमा सहभागिता जनाइदिन हार्दिक अनुरोध गर्दछौं।

🕒 समयः बिहान १० बजे
📍 स्थानः संस्थाको स
कार्यालय कागेश्वरी मनोहरा न.पा. वडा न ९ विरेन्द्रचोक काँडाघारी काठमाडौं ।

पूर्वी उपत्यका बहुउद्देश्यीय सहकारी संस्था लि.

#सहकारी #साधारणसभा #पूर्वीउपत्यका #सूचना

बुबाको मुख हेर्ने दिनको शुभकामना 🙏आजको यस विशेष दिनमा हाम्रो जीवनका प्रेरणा, शक्ति र मार्गदर्शक सम्पूर्ण महान बाबुहरूलाई...
23/08/2025

बुबाको मुख हेर्ने दिनको शुभकामना 🙏

आजको यस विशेष दिनमा हाम्रो जीवनका प्रेरणा, शक्ति र मार्गदर्शक सम्पूर्ण महान बाबुहरूलाई हार्दिक शुभकामना ।
हाम्रो संस्था परिवारका सम्पूर्ण सदस्य र उनका अभिभावकहरूमा बाबुको दीर्घायु, सुस्वास्थ्य र सुखसमृद्धि रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं 🌸🙏

पुर्बी उपत्यका बहुउद्देश्यीय सहकारी संस्था लि .

यस पुर्बी उपत्यका बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष श्री Ramesh Ghimire  ज्युको आज जेठ २१ गते पर्न गएको जन्मदिन...
04/06/2025

यस पुर्बी उपत्यका बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष श्री Ramesh Ghimire ज्युको आज जेठ २१ गते पर्न गएको जन्मदिनको उपलक्ष्यमा सु-स्वास्थ्य दिर्घायु एबंम उतरोत्तर प्रगतिको कामना सहित जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

नमस्कार 🙏भोलि मिति २०८२ साल बैशाख १३ गते शनिवार पुर्बि उपत्यका बहुउद्देश्यीय शहकारी संस्था लि. को स्थापना दिवसको अवसरमा ...
25/04/2025

नमस्कार 🙏
भोलि मिति २०८२ साल बैशाख १३ गते शनिवार पुर्बि उपत्यका बहुउद्देश्यीय शहकारी संस्था लि. को स्थापना दिवसको अवसरमा पुर्बि उपत्यका बहुउद्देश्यीय सहकारी संस्थाद्वारा आयोजित साथै पुर्बि उपत्यका मोबाइल इलेक्ट्रोनिक्स ब्यबसायि संघ, पुर्बि उपत्यका कर्पोरेट , लायन्स क्लब अफ काठमाडौं र नेपाल रेडक्रसको सहकार्यमा हुन लागेको बृहत रक्तदान कार्यक्रममा सहभागि हुनुहुन यहाँहरु सम्पुर्णमा हार्दिक अनुरोध गर्दछु 🙏

एकराज शिवाकोटी (सचिब)
पुर्बि उपत्यका बहुउद्देश्यीय सहकारी संस्था लि.

यस पुर्बि उपत्यका बहुउद्देश्यीय सहकारी संस्था लि.परिवारको तर्फबाट सम्पूर्ण सदस्य ज्युहरू, देश-विदेशमा रहनु भएका सम्पूर्ण...
14/04/2025

यस पुर्बि उपत्यका बहुउद्देश्यीय सहकारी संस्था लि.परिवारको तर्फबाट सम्पूर्ण सदस्य ज्युहरू, देश-विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्ष २०८२ को पावन अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

-उपत्यका बहुउद्देश्यीय सहकारी संस्थासहकारी संस्था परिवार ।

पुर्बि उपत्यका बहुउद्देश्यीय सहकारी  संस्था लि. को तर्फबाट संस्थामा आबद्ध सम्पूर्ण सदस्यज्यूहरू तथा आम नेपाली दाजुभाइ दि...
13/03/2025

पुर्बि उपत्यका बहुउद्देश्यीय सहकारी संस्था लि. को तर्फबाट संस्थामा आबद्ध सम्पूर्ण सदस्यज्यूहरू तथा आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई रंगहरूको महान् पर्व फागु पूर्णिमा (होली) को हार्दिक मंगलमय शुभकामना!
यो पर्वले आपसी प्रेम, सद्भाव, एकता र खुशीयालीको रंग छर्दै सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।
सुरक्षित र उल्लासमय होली मनाउनुहोस् !

Address

Kageshwari Manohara 09 Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when पुर्बी उपत्यका बहुउद्देश्यीय शहकारी संस्था लिमिटेड Pumcl posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share