25/08/2026
सानो रकमबाट सुरु भएको नियमित लगानीले समयसँगै ठूलो लक्ष्यतर्फ अघि बढ्न मद्दत गर्छ।
Market लाई timing गर्ने प्रयासभन्दा, आफ्नो investment लाई time दिनुहोस्। बजारको उतारचढावबीच पनि नियमित SIP ले औसत खरिद लागतको फाइदा लिन र compounding मार्फत दीर्घकालीन लगानी वृद्धि गर्न सहयोग गर्छ।
SIP जारी राख्नुहोस्।
सुरु गर्नुभएको छैन भने, आजै NMB Capital Limited मार्फत सुरु गर्नुहोस्।
Link to SIP Registration: https://mutualfund.nmbcl.com.np:8445/Modules/MainPage/SIPRegistration.aspx
Learn More: https://mutualfund.nmbcl.com.np:8445
Contact Us: 977-1-4537963, 977-1-4537960, +977-9863335129