Kusum Money Transfer

Kusum Money Transfer Welcome to the kusum Money transfer fan page - the kathauna fastest growing Money Transfer Company.

लगातार ४ दिन बिदा l१४ गते बकर ईद, १५ गते गणतन्त्र दिवस, १६ गते शनिबार, १७ गते आइतबार
23/05/2026

लगातार ४ दिन बिदा l
१४ गते बकर ईद, १५ गते गणतन्त्र दिवस, १६ गते शनिबार, १७ गते आइतबार

20/05/2026
छठ पर्वको हार्दिक शुभकामना! यो पवित्र पर्वले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। सूर्य देवताको आराधना र छठी मा...
27/10/2025

छठ पर्वको हार्दिक शुभकामना! यो पवित्र पर्वले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। सूर्य देवताको आराधना र छठी माताको आशीर्वादले तपाईंको परिवारमा खुसी र सफलता प्रदान गरोस्। छठको यस पावन अवसरमा तपाईंको सबै मनोकामना पूरा होस्।

आइएमई परिवारका सहकर्मी मधेश प्रदेश प्रमुख श्री अशोक कुमार यादवको असामयिक निधनले हामी सबै गहिरो शोकमा परेका छाैं। उहाँको ...
31/08/2025

आइएमई परिवारका सहकर्मी मधेश प्रदेश प्रमुख श्री अशोक कुमार यादवको असामयिक निधनले हामी सबै गहिरो शोकमा परेका छाैं। उहाँको अनुशासित, समर्पित र मिलनसार व्यक्तित्व सदैव हाम्रो स्मृतिमा रहनेछ।

दिवंगत आत्माको चिर–शन्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति प्रदान होस भन्ने कामना गर्दछौं।
#भावपूर्णश्रद्धाञ्जली

आइएमई परिवारका सहकर्मी मधेश प्रदेश प्रमुख श्री अशोक कुमार यादवको असामयिक निधनले हामी सबै गहिरो शोकमा परेका छाैं। उहाँको अनुशासित, समर्पित र मिलनसार व्यक्तित्व सदैव हाम्रो स्मृतिमा रहनेछ।

दिवंगत आत्माको चिर–शन्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति प्रदान होस भन्ने कामना गर्दछौं।

-आइएमई परिवार
#भावपूर्णश्रद्धाञ्जली

06/01/2025

सिटी एक्सप्रेस मनी ट्रान्सफरको विशेष योजनामा, कुवेतबाट श्री कमला बास्कोटा जीले Al Mulla Exchange को माध्यमबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रयोग गरी श्री खगेन्द्रबहादुर खड्का जीलाई पैसा पठाउनुभएकोमा तेस्रो साप्ताहिक उपहार Samsung TV जित्न सफल हुनुभएको छ।

यस उपलक्ष्यमा, श्री कमला बास्कोटा जी र श्री खगेन्द्रबहादुर खड्का जीलाई सिटी एक्सप्रेस परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना!

ो ाऔं #दशैँ #तिहार #छठ

Address

Shambhunath Na. Pa./6, Kathauna (saptari)
Kathauna
ZIPCODE

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779804717873

Website

Alerts

Be the first to know and let us send you an email when Kusum Money Transfer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kusum Money Transfer:

Shortcuts

Share