Sun Nepal Life Insurance Co. Ltd Chandrauta Sub Branch

Sun Nepal Life Insurance Co. Ltd Chandrauta Sub Branch सबैको लागि सुरक्षा ,शिक्षा र समृद्धि

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उप शाखा कार्यालय चन्द्रौटा द्वारा आयोजित बीमा सचेतना कार्यक्रम युवा विद्यार्थी...
22/09/2022

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उप शाखा कार्यालय चन्द्रौटा द्वारा आयोजित बीमा सचेतना कार्यक्रम युवा विद्यार्थीहरु संग सम्पन्न गरियो ।

सन नेपाल लाईफ इन्स्योरेन्स कं.लि. को ५ औँ वार्षिकोत्सव तथा सामाजिक सेवा दिवसको अवसरमा चन्द्रौटा उप शाखा द्वारा आयोजित का...
22/09/2022

सन नेपाल लाईफ इन्स्योरेन्स कं.लि. को ५ औँ वार्षिकोत्सव तथा सामाजिक सेवा दिवसको अवसरमा चन्द्रौटा उप शाखा द्वारा आयोजित कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को ५ औँ वार्षिकोत्सव तथा सामाजिक दिवस को उपलक्ष्य मा उप शाखा चन्द्रौटा  द्वारा...
22/09/2022

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को ५ औँ वार्षिकोत्सव तथा सामाजिक दिवस को उपलक्ष्य मा उप शाखा चन्द्रौटा द्वारा रक्तदान कार्यक्रम को आयोजना गरिएकोले यस महान कार्यमा योगदान पुर्याउना यहाँहरु लाई हार्दिक निमंत्रणा गर्दछौ ।

ब्यतित बिमालेखहरु पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट
01/09/2022

ब्यतित बिमालेखहरु पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट

सन नेपाल लाइफको नयाँ योजना !!सामान्य मृत्युमा १.५ गुणा र दुर्घटनाबाट हुने मृत्युमा २.५ गुणा सम्म सुरक्षण दिने .सन  लाइफ ...
03/08/2021

सन नेपाल लाइफको नयाँ योजना !!
सामान्य मृत्युमा १.५ गुणा र दुर्घटनाबाट हुने मृत्युमा २.५ गुणा सम्म सुरक्षण दिने .
सन लाइफ सवाधिक सुनौलो जीवन बीमा योजना
दुर्घटना मृत्यु लाभ, मृत्यु लाभ, किरिया खर्च सुविधा सबै एउटै बीमामा !!!!!

Let the colors of Holi spread the message of peace and happiness.Sun Nepal Life Insurance Company Ltd Chandrauta Sub Bra...
28/03/2021

Let the colors of Holi spread the message of peace and happiness.
Sun Nepal Life Insurance Company Ltd Chandrauta Sub Branch ....
HAPPY HOLI..........

16/03/2021

अभिकर्ता इजाजत पत्र नविकरण गर्नु पर्ने भएको ले नविकरण दस्तुर सहित चैत्र १५ गत्ते भित्र कार्यालय मा सम्पर्क गर्न अनुरोध गर्दछौ 🙏🙏

Address

Shivaraj-5, Chandrauta Kapilvastu
Kapilvastu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 05:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 05:15
Friday 10:00 - 03:00
Sunday 10:00 - 17:00

Telephone

+97776540601

Website

Alerts

Be the first to know and let us send you an email when Sun Nepal Life Insurance Co. Ltd Chandrauta Sub Branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sun Nepal Life Insurance Co. Ltd Chandrauta Sub Branch:

Shortcuts

Share